नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर हो’स्टेसको सा’मूहिक ब’ला’त्का’र’का कारण मृ’त्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो त’रंग ल्याएको छ । फि’लिपिन्सकी यी ए’यरहोस्टेसलाई पार्टीकै क्रममा सा’मूहिक ब’ला’त्का’र गरिएको र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ ।
यो घ’टनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्या’शट्याग ज’स्टिसफर क्रि’स्टिनडेसेरा ट्’रेण्ड गरिरहेको छ ।
यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस
द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रि’स्टिन डे’सेरा फिलिपिन्स एयरलाइन्समा ए’यरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन ज’कातीको एक होटलमा बसेकी थिइन् ।
रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पु’लिसले क्रि’स्टिनको श’व ब’रामद गर्ने बेला उनको शरीरमा धेरै चो’टहरु थिए । यी चो’टहरुले उनको सा’मूहिक ब’ला’त्का’र भएको ज’नाउँथे ।यो घ’टनाबारे एयरलाइन्सले कुनै ब’यान जारी गरेको छैन ।
यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
पु’लिसले अहिलेसम्म यो घ’टनाका सम्बन्धमा ११ जनालाई गि’र’फ्ता’र गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए । क्रि’स्टिनकी आमाले पु’लिसलाई दिएको ब’यानका छोरी आफ्नो अ’नुमति लिएर पा’र्टीमा गएको बताएकी छिन् ।
क्रि’स्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्या’न फ’लोइङ राम्रो थियो । यही कारण पनि उनको मृ’त्युको घ’टनाले सामाजिक संजालमा ह’लचल ल्याएको हो । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **