• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

बुढेसकालको साहारा छोरा साथी भेट्न हिडेका पंकज सदाको लागि अस्ताए

भीमदत्त नगरपालिका–७ हल्दुखालका पंकजसिंह कार्की साथीलाई भेट्न भन्दै घरबाट हिडे। आफ्नी आमालाई नजिकै पर्ने ऐठपुरमा रहेको साथीलाई भेटेर छिट्टै फर्किने वचन दिएर घरबाट निस्केका उनी साँझ अबेरसम्म फर्किएनन्।

अति नै मिलनसार स्वभावका पंकज आउने बाटो कुरेर बुवा, आमा र भाई राति अबेरसम्म बसिरहे। तर अँह पंकज आउने कुनै छाँटकाट नदेखिएपछि उनीहरुले सोधीखोजी सुरु गरे।

घरको जेठो छोरा सानो भाई भन्दा बुझ्ने स्वभावको भएकाले पनि होला बुवा प्रेम कार्कीले उनी आईहाल्छन् भने आशा गरेका थिए। तर छोरा नफर्किएको कुराले भित्रभित्रै उनलाई पनि चिन्तित बनाइसकेको थियो।

कार्कीले पनि छोरालाई टेलिफोन गरे। फोन लाग्थ्यो तर उठ्दैन्थ्यो। उनीहरुले पंकजको नम्बर डायल गर्दै तारन्तार फोन गरिरहे, घण्टी गइरह्यो तर अँह फोन उठेन। फोन नउठेपछि घरपरिवार मात्र हैन् छरछिमेक, पंकजका साथीभाइहरुले समेत उनलाई सम्पर्क गरे तर पंकजले कसैको फोन उठाएनन्।

पटक पटक गर्दा समेत पंकजको फोन नउठेपछि घरपरिवारका सदस्यहरुका मनमा चिसो पसी सकेको थियो। तर झिनो आशा भने जिवितै थियो।

पुस १२ गते भीमदत्त नगरपालिका–३ को खन्ने खोला नजिकै वेवारिसे शव भेटियो। त्यो श व साथी’को घर जान्छु भनी हिडेका उनै पंकजको भएको प्रहरीले पुष्टि गर्यो।

बुढेसकालको साहारा, घरको जेठो छोराको निकै पीडादायी र अप्रत्यासित मृ’त्यु’को खबर स्वीकार गर्न आमाबुवालाई निकै मुस्किल पर्यो। तर के गर्नू दैवले दिएको चोट नचाहेर पनि अन्ततः कार्कीका परिवारले स्वीकार गर्नैपर्ने भयो।

‘हाम्रो बुढेसकालको साहारा थियो,’ उनका बुवा प्रेम भन्छन्, ‘दैवले हामीलाई ठु’लो चोट दियो। आखिर दैवको चोट सहनैपर्ने रहेछ। जापानको तयारी गर्दै थियो। अब उसको जापान जाने सपना कहिले पूरा होला ?’

घरपरिवारको भनाईमा पंकजको मृ’त्यु रहस्यपूर्ण देखिन्छ। ३÷४ दिनअघि मात्र पुख्र्यौली घर बैतडीबाट फर्किएका उनलाई घरायसी तनाव नभएको बुवा कार्की बताउँछन्। दोस्रो मानिसमाथि शं का गर्ने ठाउँ समेत नरहेको उनले बताए ।

को रोना म’हामारीपछि जारी लकडाउनपछि उनी भारतबाट स्वदेश फर्किएका थिए। कञ्चनपुर प्रहरीले भने उनको मृ त्युबारे अनुसन्धान भइरहेको जनाएको छ।

पंकजको बाहिरी देखिने चोट पटक नभएपनि उनको गोजीमा सलफास नाम विषादी भेटिएकाले आ’ ‘त्मा ह’ त्या गरेको हुनसक्ने आ शं का गरिएको छ। तर आ’ त्मा ह ‘त्या ‘को पछाडीको कारणबारे समेत अनुसन्धान गरिन प्रहरीले जनाएको छ

आइतबार, पुष १९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.