×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ७. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ८. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

जि’उँदै पतिको निधन भयो भन्दै श्रीमतीले छिमेकीलाई मलामी बोलाएपछि…..


मानिसहरु चर्चाका लागि के सम्म गर्न सक्छन् भन्ने उदाहरण देखिएको छ । पाकिस्तानमा आदिल राजपूत नामका व्यक्ति टिकटकमा चर्चित छन् । उनकी पत्निलाई पतिको टिकटक फलोअर बढाउन मन लागेपछि अनौठो हरकत गरिन् जसका कारण यी दम्पति सबैको गा ली खाइ रहेका छन् ।

चीनको लोकप्रिय भिडियो साझेदारी गर्ने एक टिकटक नेपालमा पनि उत्तिकै चर्चामा छ । यो एप भारतमा भने चल्न नमिल्ने बनाइएको छ । तर, पाकिस्तानमा यसको प्रयोग आवश्यकता भन्दा बढि नै गर्न थालेको पाइएको छ । आजतकमा छापिएको समाचार अनुसार पाकिस्तानका चर्चित टिक टक प्रयोगकर्ता दिल राजपूतर उनकी श्रीमतिले फलोअर संख्या बढाउन यस्तो हरकत गरेको कुरा अहिले चर्चामा छ ।

पाकिस्तानको रहिमबाद इलाकामा रहेको रशीदाबाद क्षेत्रमा बस्ने ती महिलाले आफ्नो पतिको एकाउण्टबाट टिकटकमा एक भिडियो अपलोड गरिन्। भिडियोमा, महिला रोइरहेकी छिन् र आफ्ना अनुयायीहरूसँग उनको पतिको निधनको समाचार साझेदारी गर्दै भनिरहेकी छिन् कि उनको एक दुर्घटनामा निधन भयो।

भिडियो अपलोड भएको केही मिनेट पछि, यो सोशल मिडियामा भाइरल भयो । भिडियो हेरेपछि, मान्छेहरूको भीड ती महिलाको घरको बाहिर जम्मा भयो । व्यक्तिहरू यहाँ उनीहरूको मनपर्ने टिक टक स्टारलाई श्रद्धांजलि दिन आएका थिए । कुरा कतिसम्म पुगेको थियो जब व्यक्तिको निधन घरको नजिकको मस्जिदबाट घोषित भएको थियो तब छिमेकीहरु समेत मलामी आएका थिए । जब बास्तविकता थाहापाएपछि मानिसहरु धेरै रि’सा’ए र उनीहरुलाई गा ली गर्न थाले । अहिले महिलाले गरेको यो हरकत भाइरल भएको छ ।

बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

भर्खरै

  • १.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ४.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ५.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ६.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ७.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.