आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको ह, x त्या भएको छ। पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको ह, x त्या गरेको खुलासा भएको हो।
करिब सात वर्षदेखि प्रेम स, म्ब, न्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ह, x त्या गरेको खुल्न आएको हो।
ह, x त्या हुुनुुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक ध, x म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर ह, x त्या गरेको उनका श्रीमान् दिनेशले बताए। “हाम्रो घरायसी व्य,वहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुुभयो”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन स, म्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा ह, x त्या भएको अवस्थामा फेला पर्यो।”
भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको ह, x त्या भएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताउनुुुुभयो । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुु, x ट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा ह, x त्या गरिएको छ । ह, x त्यामा सं, x लग्न दाजुु सञ्जीवलाई क, डाभन्दा क, डा का, र,वा,ही गरियोस्।”
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम स,म्ब,न्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए। भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ/कटाइ पेशा गर्दै आएकी थिइन्।
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम स,म्ब,न्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए। भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ/कटाइ पेशा गर्दै आएकी थिइन्।
केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए। सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको ह, x त्यामा सं, ल, ग्नलाई क,डा का,र,वा,ही गर्न मा,ग गरेका छन्।
घ,ट,नामा सं,ल,ग्न राईलाई प,क्राउ गरेर अ,नु,स,न्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। “घ,ट,नाका बारेमा अ,नु,स,न्धान भइरहेको छ”, उनले भने, “ह, x त्या,रा नि, य,न्त्र,णमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ।”
दाजुुको कु, x टा, इबाट ज्या, x न गु, x मा, एकी सकुन्तलाको श,रीरको विभिन्न भागमा चो, x ट तथा नी, ल,डा, म देखिएको आफन्तले बताएका छन्। उत्तिसको लाथ्रो (लौ, रो)ले हा, नेर ह, x त्या गरिएकी सकुन्तलाको श, व मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दा, हसं, स्कार गरेको छ।