• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

सौराहाको निकटमा पर्यटकीय सिसै पार्क भिलेज सञ्चालन

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाको समिपमा रहेको रत्ननगर वडा नं ९ सिसैमा सुविधा सम्पन्न पर्यटकीय रिसोर्ट सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्गबाट करिब २ किलोमिटर दक्षिण र सौराहाबाट करिब ५ किलोमिटर उत्तरमा सिसै पार्क भिलेज सञ्चालनमा आएको हो । बाग्लुङको हरिकृष्ण उपाध्याय र ललीतपुरका विष्णुहरि शर्मा सुवेदीले करिब २५ करोडको लगानीमा सुविधा सम्पन्न पर्यटकीय होटल सञ्चालनमा ल्याएका हुन् ।

गत बैशाख १ गतेबाट पर्यटकका लागि खुल्ला गरिएको सो रिसोर्टको औपचारिक उद्घाटन भोली पौष १५ गते अंग्रेजी नयाँ बर्षको अबसर पारेर गरिदै छ । बजारको कोलाहालबाट केही भित्र र पर्यटकीय नगरी सौराहाको समिपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याइएको सञ्चालक उपाध्यायले बताए । सौराहाको चराचोकमा होटल सञ्चालन गर्ने योजनालाई स्थगित गरी सौराहाकै समिपमा रहेको सिसैमा रिसोर्ट सञ्चालनका ल्याएको उनको भनाई छ । सौराहामा होटल सञ्चालनकै लागि ३३ कठ्ठा जग्गा खरिद गरेका थियौं उपाध्यायले भने रिसोर्ट सञ्चालन गर्न शान्त बाताबरण चाहिने भएकाले सिसैमा आएका हौं ।

साढे १२ कठ्ठा क्षेत्रफलमा रिसोर्टको संरचना निर्माण गरिएको छ । उक्त रिसोर्टमा १२ वटा डिलक्स रुम, २ वटा हल, २ वटा अपाटमेन्ट तथा सेल्फ किचनको समेत व्यवस्था रहेको छ । पर्यटकका लागि आर्कषक स्मीङपुल सञ्चालनमा रहेको छ । उक्त रिसार्टमा विदेशी पर्यटकको समेत आगमन सुरु भएको छ । रमणीय बाताबरण भएका कारण एक पटक आएको विदेशी पर्यटक १५ दिन सम्म बसेर स्वदेश फर्र्किएको अर्का सञ्चालक सुवेदीले जानकारी दिए । रिसोर्टमा पारिवारिक वातावरणमा थारु समुदायको परम्परागत खानाका परिकारमा रमाउन सकिने उनको भनाई छ । रिसोर्टका म्यानेजर साजन जोशीले पर्यटकका लागि हात्ती सफारी, डुंगा सयर, जीप सफारी, चरा अबलोकन, थारु बस्तीको अबलोकन लगायत अन्य अतिरिक्त सेवाहरु रिसोर्टले प्रदान गर्ने बताए ।

खानामा गाउँले पन दिएका छौ, थारू खानाका परिकार बनाउछौं म्यानेजर जोशीले भने स्थानीय खानाको स्वाद पर्यटकलाई प्रदान गरेका छौं । ५० करोड सम्म लगानी गर्ने योजना रहेको सो रिसोर्टमा ६० जना पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ । भोली रिसोर्ट उद्घाटनसंगै पर्यटकको मनोरञ्जनका लागि विशेष साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा चर्चित गायिकाहरु इन्दिरा जोशी,ज्योती लोहनी सहित स्थानीय माइला घलेको न्याटिस व्याण्डको प्रस्तुती रहने छ । उक्त रिसोर्ट टिकौली नजिक रहेको गणेशचोकबाट करिब २ किलोमिटर दक्षिणमा रहेको छ ।

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.