Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

बिहान जलाएर अन्तिम संस्कार गरिएका व्यक्ति जब साँझ जिउँदै घर फर्के…

बिहान जलाएर अन्तिम संस्कार गरिएका व्यक्ति जब साँझ जिउँदै घर फर्के…

यदि परिवारका कुनै सदस्यको बिहान अन्तिम संस्कार गरिन्छ र साँझ ऊ जीवितै घर फर्किन्छ भने त्यो घरका मान्छेको अवस्था कस्तो होला? हो, यस्तै एक आश्चर्यजनक घटना भारतको मध्य प्रदेशको शियोपुरमा भएको छ। जहाँ अन्तिम संस्कार गरेको केही घण्टामै परिवारका सदस्य जीवितै फर्किए। जुन घटना देखेर प्रहरी र परिवार दुवै तर्फको होस उड्यो र सत्य कुरा बुझेपछि दुबै चकित समेत भए ।

यो घटना बडोदाको माताजी मोहल्लाको हो। प्रहरीले बिहीबार साँझ ७ बजे अज्ञात व्यक्तिको शव मसानघाट नजिकैको पुलको गेटमा भेट्टाएयो। प्रहरीले मृतक व्यक्तिको पहिचानका लागि सामाजिक सञ्जालमा उक्त फोटो राख्यो ताकि मृतकका आफ्न्तसम्म उसको खबर पुगोस् भनेर ।

फोटो बिहीबारदेखि नै सामाजिक सञ्जालमा भाइरल बन्यो। शुक्रबार बिहान उक्त फोटो हेरेपछि बडोदाका बन्टी शर्माले मृतक आफ्नो भाइ भएको बताए । उनले उक्त तस्बिर आफ्ना भाइ दिलीप शुक्लाको भएको र उनी ४र५ दिनदेखि हराइरहेको बताए। शर्माले दिलीप मानसिक रुपमा कमजोर रहेको समेत बताए ।

यसपछि शवको पोस्टमार्टम गरियो र शर्माले शव बुझे। प्रहरीले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण ग¥यो। दिलीपको शव लगिसकेपछि शुक्रबार बिहान उनको दाहसंस्कार गरियो। तर, साँझ ८ बजे दिलीप जीवित घर फर्किए। यो देखेर परिवारमात्र होइन छरछिमेकी समेत आश्चर्य चकित भए ।

अन्त्येष्टिपछि भाइलाई जीवित देखेपछि बन्टीले घरको शोकाकुल वातावरण हर्षमा परिणत भयो। तर उनीहरुबीच अज्ञात व्यक्तिको पहिचान गरी दाहसंस्कार गरेरमा प्रहरीको कारबाहीमा परिने डरले मिडियासामू आउन भने डराए। दिलीपका परिवारका सदस्यहरूले फोटो र हुलियाको आधारमा मात्रै पहिचान गर्नु गल्ती भएको बताए ।

प्रहरीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै ती अज्ञात मृत व्यक्तिको फोटोको साहाराले उनको आफ्न्त खोज्न थाल्यो। उक्त तस्विर हेरेर उक्त शव भेला भीमलत गाउँको रामकुमार आदिवासीको भएको खुलेको छ। उनको परिवार अहिले प्रहरीकोमा पुगेको छ ।

मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.