Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

‘सक्किगोनी २.०’: प्रस्तुतिमा नयाँपन, कथा फितलो


दर्शकले अत्यधिक रुचाएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ ले करिब ९ महिनाको अन्तरालपछि पुनरागमन गरेको छ । विगतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको यो टेलिश्रृंखला हिमालय टेलिभिजनमा बसाई सर्दै बिहिबारबाट नयाँ सिजन सुरु भएको हो ।

स्टेसन बदलेसँगै ‘सक्किगोनी’को प्रस्तुतिमा नयाँपन ल्याउने कोशिष गरिएको छ । पहिलो एपिसोड हेर्दा मेकिङमा मिहिनेत र खर्च बढाइएको देखिन्छ । तर, ‘सक्किगोनी’को मौलिक स्वाद भने यो एपिसोडमा दर्शकले मिस गर्न सक्छन् । यसमा हाँसो सिर्जना गर्ने सिक्वेन्सहरु कम छन् । फिल्मी शैलीको कथामा बुनिएका सन्दर्भहरु अतार्किक छन् । अभिनयमा भने कलाकारले सक्दो प्रयास गरेको देखिन्छ ।

सक्किगोनी’को यो सिजनमा मुख्य कलाकारमध्येकी रक्षा श्रेष्ठ अनुपस्थित छिन् । सन्तानको प्रतिक्षामा भएकाले उनले यो टेलिश्रृंखलामा समय दिन नसक्ने भएकी हुन् । यसअघि ‘डान्सिङ विथ स्टार्स नेपाल’ पनि उनले विचमै छोडेकी थिइन् । दर्शकले रुचाएका सिते बा, खुपीका बाउ, मुन्नी लगायतका पात्रले पनि पहिलो एपिसोडमा स्पेस पाएनन् ।

रक्षाको अनुपस्थितिलाई ‘कन्भिन्सीङ’ बनाउने चेष्टाका साथ पहिलो एपिसोडको कथा बुनिएको छ । कुमार कट्टेल जिग्री र सागर लम्साल बलेको वरिपरीमै कथा घुम्छ । बलेको अभिनय र संवादले दर्शकलाई बाँध्न सक्छ । तथापि उनी यदाकदा ओभरएक्टिङको शिकार पनि भएका छन् ।

टेलिश्रृंखलालाई ‘रिच’ देखाउन हुन सक्छ, हेलिकोप्टरको प्रयोगसमेत गरिएको छ । केही कलाकारको ड्रेसअप फेरिएको छ । ब्याकग्राउन्ड साउन्डमा पनि परिमार्जन गरिएको छ । तर, के भुल्नु हुँदैन भने गाउँघरको टिपिकल कथावस्तु र त्यस्तै अर्गानिक पात्रहरुका कारण ‘सक्किगोनी’लाई दर्शकले रुचाएका हुन् । आगामी एपिसोडहरुमा दर्शकले यसको पुरानै फ्लेबर पाउनुपर्छ । आगामी दिनमा जिग्री र पाँडेले स्क्रिप्टमा नै बढि घोत्लिनुपर्ने देखिन्छ ।

बहुप्रतिक्षित भएकाले पहिलो एपिसोडको भ्यूज सोचेबमोजिम आक्रामक छ । दर्शकहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म करिब १४ लाख भ्यूज बटुल्दा ७ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । हाल नेपालमा यो सिरियल युटुबको ट्रेन्डिङको नम्बर २ स्थानमा छ ।

आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • २.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.