• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

अक्सफोर्ड कलेजद्वारा पत्रकारहरुलाई धम्की, पत्रकार महासंघद्वारा कारवाहीको माग


चितवन, ४ भदौ । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई धम्की दिंदै आतंकित पार्ने काम गरेको यहाँका पत्रकार सम्बद्ध संघ संगठनहरुले जनाएका छन् । अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि कलेजले सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको हो । उक्त घटनाको सर्वत्र निन्दा र भत्र्सना गरिएको छ ।

कलेजको यस्ता गतिविधिप्रति नेपाल पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले आज विज्ञप्ति प्रकाशित गरी घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “साउन ३१ गते टिकौली जंगलमा अक्सफोर्ड कलेज गैंडाकोटको बसले ठक्कर दिई भएको दुर्घटनाका सन्दर्भमा आज विभिन्न सञ्चार माध्यममा प्रकाशित बस चालकले गाँजा सेवन गरेको विषयका समाचारलाई लिएर कलेजका तर्फबाट गरिएको क्रियाकलापप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

कलेजका सञ्चालक एवं प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा चितवन पोष्ट दैनिक र नारायणी अनलाईनको कार्यालयमा गएको टोलीले कार्यालयमा रहेका पत्रकार गोविन्द अर्याल र राजु चौधरी सहितका पत्रकार एवं सञ्चारकर्मीहरुमाथि गरिएको दुव्र्यवहार एवं धम्कीको महासंघले घोर निन्दा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो रहन्छ । तर, सञ्चार माध्यमको कार्यालयमा हुलसहित गएर धाकधम्की एवं चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारिता माथिको आक्रमण हो भन्ने हाम्रो ठम्याइँ छ ।” महासंघले दुवै सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकार एवं सञ्चारकर्मीको तत्काल सुरक्षाको प्रबन्ध गर्न र दोषीमाथि कारवाही गर्न जोडदार माग गरेको छ ।

 

 

 

  • gaindakot news
  • oxford collage
  • oxford collage gaindakot
सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.