• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ८. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्

काठमाडौं । बिहेको सपना देखाएर एक बिवाहित महिलालाई बलात्कार गरिएको छ ।

भारत, पूर्वी दिल्लीको मण्डावली क्षेत्रमा बिहेको बहानामा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

महिला गर्भवती भएपछि आरोपितले जबरजस्ती गर्भपतन गराउन दबाब दिन थालेका थिए । पीडित युवतीले यसअघि पनि दुईपटक आफ्नो गर्भपतन गराएको आरोप लगाएकी छन् ।

गर्भपतन गर्न नमानेको भन्दै आरोपितले पीडितलाई नराम्ररी कुटपिट पनि गरेँ । पिडितले सहन नसकेर प्रहरीमा खबर गरिन् । अनुसन्धानपछि प्रहरीले आरोपीविरुद्ध विभिन्न धारामा मुद्दा चलाएको छ ।

घटनापछि आरोपी राजवीर फरार छन् । उनको खोजी गरिरहेको मण्डवली प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार ३२ वर्षीया महिला मण्डावली क्षेत्रमा परिवारसँग बस्छिन् । उनको परिवारमा श्रीमान् बाहेक दुई सन्तान पनि छन् । ती महिला पहिले पूर्वी दिल्लीको एक विद्यालयमा कार्यरत थिइन् ।

सोही क्रममा स्कुलमै काम गर्ने राजवीरसँग उनको मित्रता सुरु भयो । दुबैबीच बारम्बार बोलचाल हुन थाल्यो । प्रेम गहिरो हुँदै गएपछि राजवीरले विवाह गर्छु भन्दै महिलालाई परिवार छाड्न दबाब दिएका थिए ।

त्यसपछि शारीरिक सम्बन्ध राख्ने क्रम निरन्तर चलिरह्यो । अभियुक्तले विभिन्न ठाउँमा लगेर सम्बन्ध बनाउने काम गरिरहे । त्यसबीच महिला दुई पटक गर्भवती भइन् । आरोपितले जबरजस्ती गर्भपतन गर्न भनेँ । बिहेको कुरा गर्दा आरोपीले हरेक पटक टार्ने गर्थे । त्यसै क्रममा पीडितले आफू फेरि गर्भवती भएको थाहा पाइन् । जब उनले राजवीरलाई यो कुरा सुनाइन्, तब आरोपीले तेस्रो पटक गर्भपतन गराउन भनेँ ।

तर महिलाले नमान्दा अभियुक्तले ज्यान मार्ने धम्की दिएर कुटपिट गरेँ । त्यसपछि सहन नसक्ने अवस्था आएपछि पीडितले प्रहरीलाई खबर गरिन् । अनुसन्धानपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । प्रहरीले आरोपीको खोजी सुरु गरेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

बुधबार, असार ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.