×
आइतबार, असार १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

लोकप्रिय समाचार

  • १. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ७. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ९. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • १०. तनहुँ बाढी पहिरोको उच्च जोखिममा

बुबाले क्याम्पसमा छोडेको एक घण्टामै सेती नदीमा हामफालिन् ‘कञ्चन’ , खोजी कार्य जारी


पोखरा : पोखराको सेती नदीमा धादिङकी एक युवती हामफालेर बेपत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन अगस्ती बुधबार दिउसो १२ः४१ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी नदीपुर र फूलबारी जोड्न बनाइएको पूरानो पुलको बीचबाट हामफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हामफाल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।

परिवारजनका अनुसार उनी पोखराको पृथ्वीनारायण क्याम्पसको दिवासत्रमा अध्ययनरत थिइन् । सदाझैं बुधबार पनि ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्याएर फर्किएका थिए । उनको कितावसहितको झोला कक्षा कोठामै छ ।

बुबा युगमराजले क्याम्पस छोडेको करिब एक घण्टामा नै कञ्चन नदीपुरस्थित पुलमा आइपुग्नुले उनले पूरै तयारी नै गरेर यस्तो गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यु टिम, आफन्तजन र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भए पनि फेला परेको छैन । खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता  कास्की प्रहरीले दिएको छ ।

लामो समयदेखि पोखरामा बस्दै आएका कञ्चनको परिवार फेन्सी व्यवसायमा संलग्न छन् । उनी छोरीमा घरकी एक्ली हुन् भने उनका एक भाइ छन् । उनका बुबा युगमराज समाज सेवामासमेत सक्रिय छन् । परिवारजनका अनुसार कञ्चन केही वर्षदेखि बिरामी थिइन् ।

परिवारको असल छोरी, साथीभाइसंग अत्यन्तै मिलनसार थिइन् कञ्चन

कञ्चन परिवारमा मात्रै होइन् सबैतिर मिलनसार थिइन् । कसैलाई नराम्रो व्यवहार गर्थिनन् । कतै जाँदा होस्, या घरमा पाहुना आउँदा सबैलाई सम्मानजनक व्यवहार गर्थिन । आफ्ना बुबाको निकै राम्रो ख्याल गर्थिन् । बुबा घरबाट बाहिर हुँदा, घरमा ढिलो पुग्दा र फोन नउठ्दा उनले बुबाका साथीहरुलाई फोन गरेर बुबाको खबर सोधिरहन्थिन् ।

घरको काममा आमा र बुबाको व्यवसायमा पनि सघाउने कञ्चन पढाइमा पनि तेज थिइन् । उनले राम्रो अंक ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी बिरामी परेपछि बुबाले अहिले पढाइ रोक, पछि ठीक भएपछि पढौली भन्दा पनि उनी आफैले नै पढ्छु भनेर कर गरेकी थिइन् । त्यसपछि बुबाले क्याम्पस भर्ना गरिदिएका थिए । क्याम्पसमा पनि प्रवेश परीक्षामा पनि उनले राम्रै गरेकी थिइन् । स्कूलका शिक्षकहरु र साथीभाइले पनि कञ्चनको निकै प्रशंसा गर्ने गर्दथे ।

  • ‘कञ्चन’
  • नदीमा हामफालेर
  • बेपत्ता
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्पेन जाँदै
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

लोकप्रिय

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

भर्खरै

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ३.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ४.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ५.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ६.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ८.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.