चितवन : माडी नगरपालिका एक हजार मत गन्दा ५ दलिय गठबन्धन पछि परेको छ छ । माडी वडा नं.१ को मतगणनाको पछिल्लो नतिजा अनुसार ५ दलिय मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ४०१ र एमालेकि ताराकाजी महत्तोले ४६५ मत प्राप्त गरेकि छन ।सुरुमा केहि मतले पछि परेकी एमालेकि ताराकाजी महत्तोले अहिले ६४ मतले काफ्लेलाई पछि परेकी छिन् ।माडीमा एमाले -राप्रपा गठबन्धन गरेको छ।
माडी नगरपालिका–१ मा एक हजार मत गन्दा
मेयर :
ताराकुमारी काजी महतो (सूर्य) : ४६५
ऋषी काफ्ले (हँसिया हथौडा) : ४०१
उपमेयर :
खेम महतो (रुख) : ४०८
मदन पौडेल (हलो) : ११७
कृष्ण पौडेल (पुतली) : २९०