चितवन : चितवनको भरतपुर महानगरपालिकामा मेयरका तीन प्रतिष्पर्धी भने कुम जोडेर बसेका छन् ।
मतगणना भइरहँदा मेयरका तीन प्रतिष्पर्धी भने कुम जोडेर बसेका हुन् ।
११:५४ बाट सुरु भएको मत गणना अहिले भरतपुर १ को गणना भइरहेको छ ।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल, एमालेका विजय सुवेदी र कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल सँगै बसेका हुन्।