• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

निर्वाचनमा बढे महिला उम्मेदवार, कुन दलबाट कति ?

काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको संख्या केही बढेको छ ।

महानगरपालिका, उपमहानगर र नगरपालिकाको प्रमुखमा ३ हजार पाँच सय १७ उम्मेदवार हुँदा २ सय ६८ जना मात्र महिला छन् । यस्तै उपप्रमुखमा २ हजार १ सय ७५ जना उम्मेदवारी दिँदा १ हजार ५ सय ६८ महिला छन् ।

यसैगरी गाउँपालिका अध्यक्षमा ३ हजार ३ सय ९२ जनाको उम्मेदवारी परेकोमा १ सय ९८ र उपाध्यक्षमा २ हजार ४ सय ७ सय प्रत्यासी रहेकोमा महिला संख्या १ हजार ७ सय ९१ छ । निर्वाचन आयोगको आकंडा हेर्दा निर्वाचनमा महिला उम्मेदवारको संख्या केही बढेको छ ।

यो पटक महानगर, उपमहानगर र नगरपालिकाको मेयर तथा गाउँपालिका अध्यक्षमा ४ सय ६६ जना महिलाले उम्मेदवारी दिएका छन् । तर, २०७४ सालको चुनावमा पालिका प्रमुखमा ३ सय ४५ जना महिला उम्मेदवार थिए । जुन पहिलेको तुलनामा १ सय २१ जना महिला उम्मेदवार बढी छन् ।

स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा महिलालाई धेरै स्थान दिएको छ । नेकपा एमालेले यस अघिको चुनावमा प्रमुख पदमा ८ र अध्यक्ष पदमा १३ जना महिलालाई उम्मेदवार बनाएकोमा यो पटक प्रमुख २७ र अध्यक्षमा २८ जना महिला उम्मेदवार उठाएको छ ।

यता, यसअघि कांग्रेसले प्रमुख १६ र अध्यक्षमा १० जना उम्मेदवार बनाएको यसपटक प्रमुखमा १२ र अध्यक्षमा १९ महिलालाई स्थान दिएको छ । नेकपा (माओवादी केन्द्र)ले अघिल्लो चुनावमा प्रमुख १७ र अध्यक्षमा १८ जनालाई खडा गरेको थियो । यो चुनावमा त्यो संख्या बढेर ४७ पुगेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार उपमेयर तथा उपाध्यक्ष पदमा ३ हजार ३ सय ५९ जना महिलाको उम्मेदवारी परेको छ । जबकी ०७४ सालको चुनावमा उपप्रमुख पदमा तीन हजार २ सय ९१ जना महिलाको उम्मेदवारी परेको थियो ।

  • उम्मेदवार
  • निर्वाचनमा
  • बढे महिला
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.