Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

“धैर्यता नै मेरो जितको आधार हो” : वडा अध्यक्ष उम्मेदवार भूपालनाथ

भरतपुर : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उमेदवार भूपालनाथ कँडेल यस भेगको लागि नौलो नाम होइन । मौरीपालन पेशामा संलग्न कंडेल यस भेगको समस्या र सम्भावनासंग परिचित व्यक्ति हुन् । त्यसैले यहाँको विकासका लागि आफ्नो अनुभव र योजना सहित उनी अहिले चुनावी दौडमा निस्किएकाछन् ।

नारायणी नदीमा आउने बाढीले खेत बगाएर बगर बनाउने समस्याका भुक्तभोगि कँडेल आफु वडा अध्यक्ष भए नदी कटानका कारण घरबार विहिनहरुलाई क्षतीपूर्ती सहित दिर्घकालिन तटबन्धनको योजनालाई मुख्य उजेण्डा नै बनाएका छन् । वडाभित्र भूमिहिनहरुलाई बहुआयामिक आवासको परिकल्पनालाई एजेण्डामा समेटेका कँडेलले कृषक लक्षित गरी निशुल्क ब्याजदर, बजार व्यवस्थापनको लागि पहल गर्ने बताएका छन् ।

भरतपुर महानगरको पश्चिमी बेल्ट स्वास्थ्य र शिक्षाका हिसावले पछि परेकाले आफ्नो क्षेत्रमा पर्ने दिव्यनगर स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पताल बनाई २४ घण्टा सुत्केरी सेवा प्रदान गर्ने व्यवस्थाको प्राथमिकतामा पारेकाछन् । भुइँमान्छेहरुकै बीचबाट नेतृत्व लिन तम्सिएका कँडेल आफ्नो उमेदवारी भुइँमान्छेहरुको अस्तित्वका लागि समेत महत्वपूर्ण रहेको बताउँछन् । “म यस क्षेत्रको सामान्य कृषक हुँ, यहाँको समस्या र अवसर मैले बुझेको छु,” कँडेलले भने, “म यहाँको विकासका लागि मरिमेटेर काम गर्न सक्छु भन्ने विश्वास सबैले गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।”

सामान्य ढंगमा चुनावी प्रचारप्रसार र घरदैलोमा खटिएका कँडेल प्रत्यकको घरदैलोमा पुग्ने गरेकाछन् । निकै सरल र सामान्य देखिने व्यक्तित्वका कारण उनी आम सर्वसाधारण, ज्येष्ठ नागरिकको मन जित्न सफल पनि देखिन्छन् ।

भरतपुर–२६ स्थित कालाबञ्जर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा लायन्स क्लब अफ दिव्यनगरको वर्ष २०२०÷२१ का लागि अध्यक्ष तथा विभिन्न सामाजिक सस्थामा आबद्ध कँडेलको मूल मन्त्र नै धैर्यता हो । उनी भन्छन,“जसले धैर्यपूर्वक काम गर्छ ऊ एकदिन सफल भएरै छाड्छ ।

म जुनसुकै क्षेत्रमा लाग्दा प्रबिद्ध भएर लाग्छु ,आशा छ मेरा वडावासीले मलाई विश्वासको मत दिनुहुनेछ । ”

  • भूपालनाथ
  • वडा अध्यक्ष उम्मेदवार
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.