• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, चैत ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • १०. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भरतपुरमा विकास : व्यवस्थित सहरी विकासको सोच देखिएन

भरतपुुर : पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भरतपुर महानगरपालिकाको पाँच वर्षे नेतृत्वमा व्यवस्थित सहरी विकासको सोच नदेखिएको बताएका छन् । भरतपुर महानगर सडक लगायतका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको उनी बताउँछन् । भरतपुरमा वर्षेनी मान्छेको चाप अत्यधिक बढ्दै गएको अवस्थामा व्यवस्थित सहरी विकासलाई भने प्राथमिकता नदिइएको उनले बताए ।

‘भन्दा पूर्वाग्राही भएर भन्यो भन्लान् तर मैले एउटा विज्ञका रुपमा भन्नुपर्दा भरतपुर महानगरपालिका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको छ’, उनी भन्छन्, ‘भरतपुरको विकासले काठमाडौँको जस्तै गलत सहरी विकास समेटेको छ ।’

उल्टो गतिको विकासले पैसाको नाश मात्र भएको उनी बताउँछन् । ‘व्यवस्थित सहरी विकासको लागि पाँच वर्षे नेतृत्वमा त्यस्तो सोच देखिएन’, उनले भने, ‘म धेरै पटक भरतपुरमा आउने र बस्ने गरेको छु । पुराना ग्राभेल भएको बाटोमा पिच गर्ने काम मात्रै भएका छन् । अहिले भौतिक विकासको जुन शैली छ । त्यसलाई भविष्यका पुस्ताले स्वीकार गर्न सक्दैनन् ।’

काठमाडौँमा अहिले एक मिटर बाटो विस्तार गर्न फलामको चिउरा चपाए जस्तै हुने गरेको भन्दै उनले भरतपुर पनि त्यहि गतिमा हिँडेको बताए । व्यवस्थित सहरी विकासको लागि योजनाको स्पष्ट ‘ब्लु प्रिन्ट’ आवश्यक पर्ने उनी बताउँछन् । ‘हिलोमा हिँडेको मान्छेलाई सडक पिच भएपछि त धेरै नै भएको जस्तो लाग्ला । तर मैले राम्रो भएको छ भन्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘उल्टो विकासलाई रोक्न भरतपुरलाई अझै पनि मौका छ ।’

पछिल्लो पाँच वर्षमा महानगरले बनाएका अधिकांश बाटोमा नाली छैन । करोडौं रुपैयाँ खर्चिएर फुटपाथमा टायल विछ्याइएको छ तर लाखमा उम्किने नालीको काम गरिएको पाइदैन । नाली नै नहुँदा बर्खामा सडक, घर, अस्पताल, सरकारी कार्यालय लगायतका संरचनाहरु डुबानमा पर्ने गरेका छन् ।

नयाँ कालोपत्रे गरिएका सडकमा समेत नाला बनाइएको छैन । पानीको निकास नहुँदा बर्खामा सरकारी कार्यालय पुग्ने सेवाग्राही हातमा जुत्ता लिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यता छ । महानगरमा अब आउने जनप्रतिनिधिले दिगो विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।

भरतपुर महानगरपालिकामा पछिल्लो पाँच वर्षमा धेरै विकास भएको चर्चा हुने गर्छ । भरतपुरका अधिकांश स्थानमा सडक पिच पनि भएका छन् । केहि ठाउँमा हुने क्रममा छ, तर घाम लाग्दा काला र चिल्ला देखिने सडक एकझरको पानीमा डुबानमा पर्ने गरेका छन् ।

  • भरतपुरमा विकास
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.