• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

श्रीमती घर नपठाएपछि ज्वाईले गराए ससुराको घरमा शक्तिशारी बम विस्फोट

काठमाडौं : श्रीमतीका लागि माइतीमा बम ब्लाष्ट गराउने व्यक्ति पक्राउ परेका छन् ।

भारत, उत्तर प्रदेश आगराको डौकी क्षेत्रमा ससुराको घरमा बम प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त युवकको साथबाट पेस्तोल पनि बरामद भएको छ । श्रीमती माइती घरबाट नआएको आरोपितले प्रहरीलाई बताएका छन् ।

सासु ससुराले पनि छोरीलाई घर पठाएका थिएनन् । माइती पक्षको सो हर्कतबाट निराश भएका उनले ससुरालाई मार्ने नियतले २८ मार्च बिहान स्थानीय बम प्रहार गरेका थिए ।

त्यहाँको झारपुरा गाउँका लखन सिंहको घरमा कसैले बम प्रहार गरेको ग्रामीण पूर्वका प्रहरी उपरीक्षक सोमेन्द्र मीनाले जानकारी गराए । जसकारण बाथरुमको छत भत्किएको थियो । केही घरायसी सामान पनि नष्ट भएको जनाइएको छ । विस्फोट यति शक्तिशाली थियो कि मानिसहरु स्तब्ध भए ।

लखन सिंहले ताजगञ्ज निवासी आफ्ना ज्वाइँ हरि सिंहमाथि बम प्रहार गरेको आरोप लगाए । घटनापछि अभियुक्त फरार थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । अन्नतः हरि सिंह पक्राउ परेका छन् ।

आरोपितबाट हतियार पनि बरामद गरिएको जानकारी गराइएको छ । प्रहरी चौकी डौकीका इन्चार्ज बहादुर सिंह र सर्भेलेन्स टोलीका इन्चार्ज सचिन धामाको टोली शुक्रबार बेलुका बिजमाई गाउँ नजिक चेकजाँचमा लागेको थियो ।

सोही क्रममा हिङ्गोट खेरिया नजिकै काची सराई ताजगञ्जका हरिसिंह उर्फ ​​रवि पक्राउ परेका हुन् । उनको साथबाट पेस्तोल समेत बरामद भएको छ । सोधपुछका क्रममा हरि सिंहले घटनाबारे बताएका छन् ।

उनको विवाह लखन सिंहकी छोरीसँग भएको खुलेको छ । विवाहपछि भएको विवाद हुँदा लखन सिंहले छोरीलाई घरमा बोलाएका थिए । हरि सिंह श्रीमतीलाई घर ल्याउन चाहन्छन्, तर सासुराले पठाउँदैनन् ।

यसबाट निराश भएका उनले ससुरालाई मार्ने नियतले बम प्रहार गरेको कुरा स्वीकार गरेका छन् । प्रहरीले आरोपीलाई जेल पठाएर आवश्यक अनुसन्धान थालेको छ ।

  • घर
  • नपठाएपछि
  • श्रीमती
मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.