• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

घरबाट जिम हिडेका गैँडाकोटका एक युवा बेपत्ता

गैँडाकोट : घरबाट नारायणगढ स्थित जिमहल हिडेका गैँडाकोटका एक युवक सोमबार साँझदेखि हराएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक नजिकै घर भएका २२ वर्षका दामोदार अधिकारी (राजेश) परिवारको सम्पर्क बाहिर रहेका हुन् ।

उनि भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकतह दोस्रो बर्षमा अध्ययरत विद्यार्थी हुन । सोमबार साँझ ५ : २० वजे घरबाट पैदल हिडेका उनले सवा ६ वजे नारायणगढ स्थित एसबीआई बैकंको एटीएमबाट ८० हजार रुपैयाँ निकालेको देखिएको छ । बैंकको एटीएमबाट रकम निकाले पश्चात उनि लायन्सचोक नजिकै सधैजसो जाने गरेको खाजा पसलमा पुगेको र त्यहाँबाट एकैछिनमा आउछु भनेर निस्किएको पारिवारिक स्रोतले जनाएको छ ।

आमा हरिमाया अधिकारीले छोरा खोजिदिन भन्दै ईलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दिएको उज्यालो खबरलाई बताउनुभयो ।आफन्तहरु सबैको घरमा बुझ्दा समेत बाबुको अवस्था हालसम्म पत्ता लाग्न नसकेको भन्दै उहाँले सबैलाई खोजीकार्यका सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

दामोदार अधिकारी (राजेश) परिवारका जेष्ठ सन्तान हुन् उनकी एकजना बहिनी छन । बुवा राेजगारिकाे सिलसिलामा भारतमा रहनुुभएकाे छ ।दामोदार अधिकारी (राजेश)लाई कहि कतै देख्ने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन सक्नुहुनेछ

  • एक युवा
  • गैँडाकोट
  • घर
  • जिम हिडेका
  • बेपत्ता
मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.