• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

कमल थापाको पक्षमा नेता नै छैनन् : राप्रपा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारी

काठमाडौं : राप्रपाका पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले कमल थापाको पक्षमा जिल्लाका कोही पनि नेता नरहेको बताएका छन् ।मकवानपुरमा राप्रपा छोडेर कोहीपनि कमल थापाको पछि नलाग्ने अधिकारीले बताएका हुन् ।

राप्रपा मकवानपुरलाई कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित गर्ने विषय भ्रम फैलाउन हल्ला गरिएको राप्रपाका पूर्वकेन्द्रीय सदस्य अधिकारीले बताए । राप्रपा मकवानपुरलाई कमल थापाको पार्टीमा समाहित गर्ने तयारीबारे मंगलबार समाचार सम्प्रेक्षण भएपछि उनले त्यो भ्रम फैलाउन रचिएको हल्लामात्र भएको प्रतिक्रिया दिएका हुन् । राप्रपा मकवानपुरको अध्यक्ष रहेका गुरु सापकोटाले थापाको पार्टीमा समाहित हुनेबारे छलफल भइरहेको स्वीकार गरेका थिए ।

अधिकारीले थापाको पार्टीमा राप्रपाको जिल्ला कमिटीलाई समाहित गर्ने तयारी गरेको सुनेपनि उनीहरुको सपना भने पूरा नहुने जिकिर गरे । ‘थापाहरुको राप्रपा मकवानपुरलाई बिगार्ने सपना पूरा हुँदैन’ उनले भने । नेता नभएकै कारण थापाले मकवानपुरमा जिल्ला कमिटी गठन गर्न नसकेको उनको दाबी छ । ‘कमल थापाको पक्षमा नेता नै छैनन् । सबैजना मूलधारमै हुनुहुन्छ । थापाको पक्षमा नेता भएको भए जिल्ला कमिटी बनिसक्थ्यो, खोई अहिलेसम्म जिल्ला कमिटी बनेको छैन’, अधिकारीले भने ।

‘राप्रपाको सिंड्डो जिल्ला कमिटी एक ठाउँमा छ । उनीहरुले भ्रम फैलाएर हल्ला गरेपनि सत्य होइन । ‘थापाको साथमा एक–दुई जना होलान् । उनीहरु राप्रपाबाट राजीनामा दिएर जाँदा जिल्ला कमिटी तलमाथि हुँदैन’, अधिकारी भन्छन् ।

राप्रपाको जिल्ला अध्यक्ष जान खोजेपनि राजीनामा दिएर जान उनले सुझाए । राप्रपा मकवानपुरका सचिव सागर थापाले राप्रपा मकवानपुर राप्रपा नेपालमा समाहित हुने विषयमा सत्यता नरहेको बताए ।

  • पूर्वकेन्द्रीय
  • मधु अधिकारी
  • राप्रपा
  • सदस्य
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.