• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाता, कुन स्थानिय तहमा कति ?

गलुङ : आगामी बैशाख ३० गतेका स्थानिय तहको निर्वाचनका लागि बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाताले निर्वाचनमा सहभागी हुने भएका छन । निर्वाचन आयोगका अनुसार जसमा ९३ हजार ८ सय ९७ जना पुरुष र ९९ हजार ७२८ जना महिला रहेका छन । जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या ५ हजार ८३१ ले बढि रहेको छ ।

जिल्लाका दश वटा स्थानिय तहम मध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा ४० हजार ४ सय १८ जना रहेका छन । जसमा १९ हजार ८५ जना पुरुष र २१ हजार ३३३ जना महिला रहेका छन । जिल्लाको तमानखोला गाउँपालिकामा सवै भन्दा कम ७ हजार ७८८ जना रहेका छन भने काठेखोला गाउँपालिकामा २१ हजार ३३८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी गलकोट नगरपालिकामा २४ हजार ४ सय ८६ जना, जैमिनी नगरपालिकामा २४ हजार ७ सय ११ जना, ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० जना, ताराखोला गाउँपालिकामा ८ हजार ५ सय ६४ जना, निसीखोला गाउँपालिकामा १५ हजार ९ सय १८ जना मतदाता रहेका छन । त्यस्तै बडिगाड गाउँपालिकामा २२ हजार १ सय ५३ जना र बरेङ गाउँपालिकामा १० हजार ६ सय १९ जना मतदाता रहेका छन।

जिल्लामा कुल १०३ मतदान स्थल संख्या र २ सय ३० वटा मतदान केन्द्र रहने छन । जसमा बागलुङ नगरपालिकामा २२ मतदान स्थल ४९ मतदान केन्द्र, काठेखोलामा १० वटा स्थलमा २६ मतदान केन्द्र, गलकोटमा १३ वाट स्थलमा २७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । त्यस्तै जैमिनीमा ११ मतदान स्थलमा २४ मतदान केन्द्र, ढोरपाटनमा ११ मतदान स्थलमा २४ मतदान केन्द्र, तमानखोलामा ६ मतदान स्थलमा ९ मतदान केन्द्र, निसीखोलामा ७ मतदान स्थलमा १९ मतदान केन्द्र, बडिगाडमा १२ मतदान स्थलमा २६ मतदान केन्द्र र बरेङमा ५ वटा मतदान स्थलमा १२ मतदान केन्द्र रहेका छन ।

जिल्लामा अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाता संख्या १ लाख ६८ हजार ३४९ रहेको थियो । त्यस यता २५ हजार २७६ जना मतदाता थपिएका छन । जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।

  • १ लाख ९३ हजार ६२५
  • बागलुङमा
  • मतदाता
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.