• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

छात्रामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षकलाई बर्खास्त गर्न माग

झापा : झापाको हल्दिबारी गाउँपालिकामा रहेको चिल्ड्रेन्स गार्डेन एकेडेमी मा कक्षा-७ मा अध्ययनरत बालिका माथि एक शिक्षकले यौन दुर्व्यवहार गरेको घटना बाहिर आएको छ । बिर्तामोड नगरपालिका १० निवासी अंग्रेजी र सामाजिक पढाउने श्री प्रसाद शिवाकोटी नाम रहेका शिक्षकबाट बालिका माथि यौनजन दुर्व्यवहार भएको एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु ले विज्ञप्ती मार्फत जनाएको छ ।

शनिबार अनेरास्ववियु हल्दिबारीले एक प्रेस विज्ञप्ती जारी गर्दै बालिका माथि हिंसा,यातना र अन्याय गर्ने शिक्षकलाई तत्काल बर्खास्त गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो । स्थानीयका अनुसार विद्यालयमा परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक शिवाकोटीले बोलाएर यौनजन्य दुर्व्यवहार गरेका थिए । यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन्।

आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए । स्थानीय र अभिभावक ले विद्यालय समेत घेराउ गरेका थिए । आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका समेत भनिएको छ । घटना घटेलगत्तै प्रहरी चौकी गोलधाप र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी टोली घटनास्थल पुगेका थिए। घटना बुझेपछि प्रहरीको सहयोगमा शिक्षक शिवाकोटीलाई शुक्रबार बेलुका पक्राउ गरिसकेको छ ।

“यस निन्दनीय कार्यको अनेरास्ववियु हल्दिबारी गाउँकमिटी घोर भर्त्सना गर्दछ” विज्ञप्तिमा भनिएको छ।

२१ औ शताब्दीको चेतनशील युगमा पनि अमानवीय, अन्याय र अत्याचारसँगै दमनकारी गतिविधि गर्ने र बालिकालाई यातना दिने कार्यको जति निन्दा गरेपनि क्षमा र माफ हुदैंन । अनेरास्ववियु उक्त घटना घटाउन जिम्मेवार रहेका शिक्षकलाई तत्काल बर्खास्त गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र दोषीमाथि कडा कारबाहीको माग राख्दै पीडित बालिकाको पक्षमा अनेरास्ववियु उभिएको जानकारी गरेको छ । यस घटनाको सत्य तथ्य छानबिन यथाशीघ्र गरी संलग्न शिक्षक माथि कडाइका साथ कारबाहीको माग गर्ने र बालिकाको उचित न्यायको लागि सरोकारवाला पक्ष सवैसँग अनेरास्ववियु ले जोडदार माग गरेको छ ।

” विज्ञप्तीमा भनिएको छ । अनेरास्ववियु हल्दिबारीले विज्ञप्तिमार्फत शिक्षकलाई कानुन बमोजिम कारबाही नभए कडा आन्दोलनमा उत्रने  समेत चेतावनी दिएको छ ।

  • आरोपित
  • छात्रा
  • बर्खास्त गर्न
  • माग
  • यौन दुर्व्यवहार
  • शिक्षक
आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.