• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

दुबईमा नेपाली अलपत्र , म्यानपावरले भनेको कम्पनीमा काम नपाएको गुनासो


दोहा : त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई पुगेका २५ भन्दाबढी नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न समयमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायसहितको टिमले प्रतिव्यक्ति २ लाख भन्दाबढी रकम असुल गरी आफूहरुलाई दुबई पुर्‍याइएको पिडितहरुले बताएका छन् ।

पाँच महिना अघि मात्र कन्सल्टेन्सीले दुबई लगेका विवेक परियारले म्यानपावरले भनेको कम्पनीमा काम गर्न नपाएको गुनासो गरेका छन्।’अहिले हाम्रो सबै भिसा ओभरस्टे भैसक्यो, हामीसँग एक पैसा पनि छैन अब कहाँ जाने के गर्ने भन्ने चिन्ताले सताई रहेको छ।’ परियारले सुनाए ।

१४ महिनादेखि अलपत्र अर्का पीडित सिन्धुपाल्चोकका आस्लाम तामाङलाई पनि अर्को राम्रो काम लगाइदिन्छु भने रकम लिएको तर अहिलेसम्म कुनै काम नदिएको बताइएको छ ।

‘हामीलाई खानाको पनि समस्या छ । एक महिना अघि ‘हामी नेपाली हाम्रो नेपाल’ टिमले उपलब्ध गराएको थियो, अहिले भारतीय लगायत अन्य देशका नागरिकहरूले कसैले चामल कसैले दाल किनी दिन्छ ,’ आस्लामले भने, ‘यहाँ अब त बस्ने कोठा पनि छोडेर जा भनिरहेको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आफूहरूलाई उद्धार गर्ने आश्वासन दिए पनि अहिलेसम्म केही केही पहल नभएको अर्का पीडितले बताए । आफूहरूले मन्त्रालयको सचिवालयले उपलब्ध गराएको नम्बरमा पनि गुनासो गरेको र त्यहाँबाट पनि कुनै सुनवाइ नभएको बताए।

आफूहरूलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।

पछिल्लो समयमा भिजिट भिसामा तथा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढेपछि श्रम, मन्त्रालयले विदेशमा समस्यामा भोगेकाहरुले सरकारसमक्ष राख्न २४ घण्टा नै सीधै टेलिफोन वा आधुनिक म्यासजिङ एपमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्ने व्यवस्था गरेको भनेता पनि गुनासो सुन्ने तर, समस्या समाधान गर्न भने कुनै पहल नगरेको पीडितहरूले बताउने गरेका छन्।

 

 

 

 

 

 

  • अलपत्र
  • दुबई
  • नेपाली
सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.