• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

यौन सम्पर्क राख्न नमान्दा श्रीमानको हत्या

हामीले श्रीमतीले यौन स म्पर्क राख्न नमान्दा श्रीमानले हत्या गरेको त सुनेकै हो तर, यहाँ यौन स म्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको अनौठो खबर प्राप्त भएको छ।

खबर छिमेकी देश भारतको अहमदाबादको हो। दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन्।

यौन स म्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिलालाई अदालतले गज्जबको सजायँ सुनाएको छ।
उनलाई दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाइएको हो।

सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला नामकी ५४ वर्षीय महिलालाई दुई हजार जरिवाना र जन्मकैदको सजायँ सुनाएका हुन्।

यस्तो थियो घटना,

स्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए। त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौन स म्पर्क राख्न खोजिन्।

तर, नरसिंहले मानेनन्। त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झ गडा गर्न थालिन्।  श्रीमानमाथि पर स्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन्।
लोग्ने स्वास्नीबीच विवाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउको हा न्न थालिन्। टाउको गम्भीर चोट लागेर नरसिंहको मृ; त्यु भयो।

श्रीमानको मृत्युपछि आफ्नो घरमा ताल्चा ठोकेर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको हत्या भएको बारे जानकारी गराइन्। उनी प्रहरी चौकीमा उजुरीकर्ता (पीडित) बनिन्।

तर, पछि मात्रै पत्ता लाग्यो उनले नै आफ्नै श्रीमानको हत्या गरेकी थिइन्। यो खुलासा भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

यो मुद्दाको फैसला साढे दुई वर्षपछि मंगलबार अदालतले गरेको हो। (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

  • यौन सम्पर्क
  • श्रीमान
  • हत्या
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.