×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ८. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वेचिएर वलात्कारको सिकार हुन पुगेकी एक युवती, उद्धार पछिको समयमा पोखिन् आफ्ना तिता भोगाई


मानिसहरुमा संबेदनशिलता हराउँदै गएको पछिल्लो घटनाक्रमले दर्शाएको छ ।बलात्कारका शिकार हुनेमा स साना नानीहरु तथा किशोरीहरु रहेका छन् जसले गर्दा आम अभिभावकमा नानी बिशेष गरी छोरी कसरि जोगाउने भन्ने चिन्ता थपिएको छ ।

१२ बर्ष अगाडी १२ बर्षे एक बालिकालाई एक पुरुषले काठमाडौको ठमेलस्थित एक रेष्टुरेन्टमा काम लागाइदिए । नुवाकोट घर भएकी बालिका पारिवारिक रुपमा एक्लो थिइन् । काठमाडौँ गएर जागिर खुवाइदिन्छु पढाइदिन्छु भनेपछि बालिकाका आफन्तले अपरिचित ब्यक्तिको साथ लगाएर बालिकालाई राजधानी पठाए ।

खानेखेल्ने उमेरकी बालिकालाई ती ब्यक्तिले राजधानीको ब्यस्त ठमेल स्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिए । आफन्त कोही नभएकी एक्ली बालिका बाध्य भएर उक्त रेस्टुरेन्टमा काम गर्न थालिन् । तर अफसोच उनलाई रेष्टुरेन्टमा यौन दुव्र्यवहार हुन थाल्यो । हुँदा हुँदा उनलाई बलात्कार समेत भयो । आखिरी थाहा भयो बालिकालाई प्रलोभन देखाएर राजधानी ल्याएका ब्यक्तिले उनलाई बेचिदिएका रहेछन् ।

उनी कसैको जबरजस्तीमा पटक पटक बलात्कारमा परिन् । केही समयपछि रक्षा नेपाल नामक एक संस्थाले बालिकाको उद्धार ग¥यो र आज १२ बर्ष वित्यो ति बालिका २४ बर्षकी भएकी छिन् । जुन बेला उनी मानसिक रुपमा निकै कमजोर बनेकी थिइन् । घटनाले दिएको मानसिक पीडाले उनलाई माथि उठ्न निकै सकस भयो र त्यसको तीतो यथार्थ बाँड्दै उनले भनिन् ।

घटनाले उनको आत्मबल निकै गिरेको थियो । मानिसहरु देख्दा डराउँथिन् । घरबाट बाहिर निस्कन सक्दैनथिन् । मानसिक तनाव र सामाजिक मनोभावनाको प्रत्यक्ष सिकार र पीडित थिइन् उनी । आफ्नै गल्तीले यो सब भएको सोच्थिन् उनी र समाजबाट भाग्ने प्रयास गर्थिन् ।

आफुजस्तै धेरै बालिका र किशोरीहरु यौनहिंशा र वलात्कारको सिकारबाट पीडामा परेको देखेपछि आत्मबल कमजोर नबनाई यस्ता घटनाको सामना र नियन्त्रणको प्रयास गर्नेतर्फ उनको मन तानियो । उनी पीडा भुलेर विस्तारै माथि उठ्न थालिन् ।

रक्षा नेपालमै उनलाई पीडा भुलाउने र मनोवल बढाउने प्रयास भयो । अहिले त्यो घटनाको स्मरणले दिने जुन पीडा थियो त्यो हटेको छ । उनी कमजोर होइन डटेर समाजका लागि वाचिरहेकी छिन् ।

आज आफुजस्तै पीडामा परेका धेरै साथीहरुको पीडा भुलाउन र यो समाजमा स्थापित गराउन लागी परेकी छिन् । नजिकबाट घटेका यौनजन्य हिंशाका घटनालाई नियालेकी उनले बलात्कार जस्तो जघन्य अपराधको घटनाका बारेमा समाज र राज्य गम्भीर बन्नुपर्ने धारणा राख्छिन् ।

बाल अवस्थामै यौनहिशांको सिकार भएकी उनी अहिले युवती भइसकिन् । उनले आफुलाई साहसिक बनाउने प्रयास गरेकी छिन् । यो समाजमा आफुजस्ता पीडितलाई निर्धक्क बाँच्ने वातावरण दिन लागी परेकी छिन् । तर कयौँ बालिका र किशोरी अहिलेपनि हिंशाको सिकार बनिरहेका छन् । समाजमा बोल्न नसकेर, हिड्न नसकेर, डरै डरमा समाजबाट भागी भागी जीवन विताइरहेका छन् ।

  • उद्धार
  • युवती
  • वलात्कारको
  • वेचिएर
  • सिकार
बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • २.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • ५.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.