• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नवलपरासी – १२ जेष्ठ
पश्चिम नवलपरासी स्थित पाल्हीनन्दन गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८१ हरपुर माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको छ। प्रतियोगिता जेष्ठ १५ गतेसम्म चल्नेछ भने हालको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ। यस प्रतियोगिताको औपचारिक उद्घाटन हरपुर मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव नारायण बानियाँको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन दिन छात्र र छात्रा दुवै तर्फ ८०० मिटर र २०० मिटर दौड प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले, “खेलकुद केवल मनोरञ्जनको विषय होइन, यो शारीरिक र मानसिक विकासका साथै राष्ट्र निर्माणको आधार रहेको बताए। उनले भने विविध कारणले जाडो मौसममा प्रतियोगिता सञ्चालन गर्न नसकेको तर विद्यार्थीको प्रतिभा उजागर गर्न गर्मी मौसममा भए पनि बिहान समय मिलाई यो प्रतियोगिता आयोजना गरिएको स्पष्ट गरे। प्रतियोगिता बिहानको समय सीमामा मात्र सञ्चालन गरी विद्यार्थीलाई गर्मीबाट जोगाउने प्रयास गरिएको उनले बताए।

यस प्रतियोगितामा पाल्हीनन्दन गाउँपालिकाभित्रका १० वटा विद्यालयहरूको सहभागिता रहेको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका खेलाडीहरूले एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, दौड, जम्प लगायतका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। अन्तिम दिन जेष्ठ १४ गते सम्पन्न हुने समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।यो प्रतियोगिता पालिकामा लुकेका खेल प्रतिभाहरूको पहिचान गर्दै तिनीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्‍याउने दिशामा एक महत्वपूर्ण पाइला बन्ने विश्वास आयोजकको रहेको छ।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) के स्वागत मन्तव्य राखेका थिइन् भने नेपाल प्रहरी नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ, शसस्त्र प्रहरी बल नवलपरासीका एसपी सन्तोष रायमाझी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप-निर्देशक विमल घिमिरे, वार्ड अध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.