• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

नवलपुरको गैँडाकोटमा वीपी स्मृति कप फुटबल हुँदै

नवलपुर, ६ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली काँग्रेस गैँडाकोट नगर कार्यसमितिको आयोजनामा फागुन ८ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेताले रु एक लाख पुरस्कार पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा उपविजेता हुने समूहले रु ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार दिइने नगर सभापति बद्रि सापकोटाले बताउनुभयो । त्यस्तै विधागतरुपमा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोल रक्षक र उत्कृष्ट डेफेन्सलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने भन्दै सापकोटाले हरेक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु एक हजार पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रतियोगितामा नवलपुरमा रहेका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयीत्रिवेणी, हुप्सेकोट, बौदिकाली र बुलिङटार गाउँपालिकाबाट आठ वटा टिम सहभागी हुने सापकोटाले बताउनुभयो ।
ग्रामीण स्तरका फुटबल समूहलाई राष्ट्रिय टिमको रुपमा विकास गर्ने, स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने, युवाहरुलाई खेलकुदसँग जोड्दै रोजगारीको सिर्जना गर्नु प्रतियोगिताको उद्देश्य भएको सापकोटाको भनाइ छ । पछिल्लो समय युवाहरु दुव्र्यसनीमा फसिरहेको सन्दर्भमा खेलकुदका माध्यमबाट युवालाई दुव्र्यसनबाट मुक्त पार्न सकिन्छ भन्ने दृष्टिकोणले समेत प्रतियोगिता आयोजना गरिएको नगर सभापति सापकोटाको भनाइ छ । यस प्रतियोगिताले खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन विकासका साथै समृद्ध गैँडाकोट निर्माणका लागि समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।
गैँडाकोटको वडा नम्बर ३, ४ र ८ मा पर्ने गैँडाकोट क्षेत्रीय रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन यसै क्षेत्रका सङ्घीय सांसद एवम् नेपाली काँग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले गर्ने प्रतियोगिता संयोजक रमेश तिवारीले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक दिन एउटा खेल हुने भन्दै तिवारीले प्रतियोगिताको समापन फागुन १४ गते गरिने बताउनुभयो । यसवर्षदेखि सुरु गरिएको प्रतियोगिता आगामी वर्षदेखि नियमित रुपमा सञ्चालन गरिने भन्दै तिवारीले लगातार तीन वर्षसम्म प्रतियोगिता जित्ने पालिकाले रनिङ शिल्ड प्राप्त गर्ने बताउनुभयो ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.