काठमाडौँ, माघ २८- नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार)का लागि सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको हो ।
योसँगै आज सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।