• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

अन्तरपालिका सितोरियो कराँतेमा भरतपुर समूह प्रथम


चितवन । चितवनमा सम्पन्न प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगितामा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर कभर्ड हलमा आज (बिहीबार) सम्पन्न प्रतियोगितामा भरतपुर समूह प्रथम भएको हो ।

भरतपुरले ८ स्वर्ण र एक रजत गरी ९ पदक जितेको छ । यस्तै हेटौंडा उपमहानगरपालिका दोस्रो भएको छ । उसले २ स्वर्ण, २ रजत र २ काँस्य गरी कुल ६ पदक जितेको प्रतियोगिता संयोजक छविरमण तिमल्सिनाले जानकारी दिए ।

२ स्वर्ण र ५ रजतसहित ७ पदक जितेको गोलबजार तेस्रो स्थान हासिल गर्न सफल भएको छ । समूह प्रथम भएको भरतपुरले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै दोस्रो हेटौंडाले २० तथा तेस्रो गोलबजारले १० हजार प्राप्त गरेको छ ।

काठमाडौंको निलकण्ठ नगरपालिका अनुशासित टिम भएको छ । उसले ५ हजार प्राप्त गरेको छ । पुरुषतर्फ गोरखा नगरपालिकाका रुपेश गुबाजु र महिलातर्फ गोलबजारकी रबिना परियार उत्कृष्ट खेलाडी बने । उनीहरुले जनही ५-५ हजार रुपैँया प्राप्त गरे ।

भरतपुरका विजय मगर पुरुषतर्फ तथा चन्द्रपुर नगरपालिकाकी तृषा तामाङ महिलातर्फ उदयमान खेलाडी बने । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, आयोजक नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष पूर्णबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे ।

यस अघि बुधवारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका थिए । सोही क्रममा कराँते खेलको बिकासमा सहयोग पुराउने व्यक्तिहरुलाई सम्मान गरेको थियो । संघले रमेश श्रेष्ठ (सुधिर), अमर श्रेष्ठ, गुन्जबिर राना, जङ्गबहादुर थिङ्ग, खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाल, समितिका पूर्व अध्यक्ष भिमबहादुर गुरुङ, सितोरियो कराँतेका पूर्व अध्यक्ष पूर्णबहादुर गुरुङ र कपिल पाण्डेलाई सम्मान गरेको हो ।

प्रतियोगितामा बागमती, गण्डकी र मधेश प्रदेशका १४ पालिकाबाट २ सय १० खेलाडी सहभागी थिए । उनीहरुले १५ विधामा १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.