• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा अन्तर वडा उपमेयर कप भलिबल प्रतियोगिता सुरु

चितवन, माघ १६– भरतपुर महानगरपालिकाको आयोजनामा आज (बुधबार)देखि अन्तर वडा उपमेयर कप (महिला÷पुरुष) भलिबल प्रतियोगिता सुरु भएको छ । भरतपर–१०, स्थित गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समुद्घाटन गर्नुभयो ।

सो क्रममा बोल्दै प्रमुख दाहालले महिलाहरुलाई पनि समावेश गर्ने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । महानगरले सबै खालका खेलकुद गतिविधिलाई बढाउँदै लगेको भन्दै पूर्वाधार निर्माणमा पनि लागिपरेको बताउनुभयो । उहाँले नयाँ कवर्डहलको रुपमा पटिहानीमा निर्माण गरिएको भन्दै क्रिकेट खेलका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अगाडि बढाएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई शुभकामना दिँदै आगामि दिनमा उपमेयर कप भलिबललाई अझै भव्य बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरको आफ्नै टिम बनाउने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले खेलसंगै आत्मियता भाइचारा कायम गर्ने भएकाले अनुशासित भएर खेल खेल्न सबैमा आग्रह गर्नुभयो । उहाँले आगामि दिनमा अझै व्यवस्थित र भव्य रुपमा प्रतियोगितालाई आयोजना गरिने बताउनुभयो ।
उद्घाटन समारोहमा भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समुद्घाटन सत्र उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यसैबीच प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुर वडा नं.१४ विजयी भएको छ । वडा नं.२४ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नं.१४ दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो दिन पुरुष र महिलातर्फ समान ३ खेल भएका छन् । पुरुषतर्फको अन्य खेलमा भरतपुर वडा नं.७ ले वडा नं.२२ लाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । तेस्रो खेलमा वडा नं.२८ ले वडा नं.२३ लाई पनि २–१ ले नै पराजित गर्दै दोस्रो स्थानमा प्रवेश पायो ।

महिलातर्फको दुई खेलको नतिजा निस्कियो भने अन्तिम खेलमा भरतपुर १३ र वडा नं.२३ बी बीचको खेल १–१ सेट जितपछि खराब प्रकाशका कारण आजलाई स्थगित गरी भोलि पुनः खेलाईने जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्माले जानकारी दिए ।

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०र१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

बुधबार, माघ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.