• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चितवन महोत्सवमा १ करोड पर्ने स्काईवेलका विद्युतीय गाडी धमाधम बिक्री

चितवन, माघ ८ – नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने विद्युतीय कार ‘स्काईवेल ईटि ५’ चितवन महोत्सवबाट धमाधम बिक्री भएको छ ।

स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बिक्रेता जि मोटर्स प्रालिले ‘स्काईवेल ईटि ५’ का ६ वटा गाडीको बुकिङ् लिएर ३ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिसकेको छ ।

चितवन महोत्सव परिसरबाटै ३ जना ग्राहकहरुलाई उक्त गाडी हस्तान्तरण गरिएको हो । माघ ३ गते दुई वटा गाडी हस्तान्तरण गरिएको थियो भने हिजो माघ ७ गते थप एउटा गाडी हस्तान्तरण गरिएको हो । चितवन महोत्सवबाट ६ वटा गाडी बुकिङ् भएको र हालसम्म ३ वटा हस्तान्तरण गरिएको बताउँदै जि मोटर्सका प्रतिनिधि युग रिमालले प्रक्रिया पुगेमा बाँकी ३ वटा गाडी पनि महोत्सवबाटै हस्तान्तरण गरिने बताए ।

चितवनका व्यावसायीहरुको रोजाइमा स्काई वेल पर्न सफल भएको रिमालले बताए । इलेक्ट्रिक एस युभी खोज्ने ग्राहकको नजरमा स्काई वेल पर्न सफल भएको बताउँदै उनले हस्तान्तरण कार्यक्रममा खुसी व्यक्त गरे ।

गाडी हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनका तर्फबाट अध्यक्ष एवम् महोत्सव मुल समिति संयोजक सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी, निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, पूर्व अध्यक्ष उत्तमलाल चुके र कार्यसमिति सदस्य मणि शाक्यको उपस्थिति रहेको थियो ।

जि मोटर्स प्रालिका सोरुम म्यानेजर निराजन शाहले युरोपियन बजारमा अत्याधिक बिक्री भइरहेको उक्त गाडी नेपालमा पनि रुचाइएको बताए । उनले नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एवम् सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न इभि गाडी भएकाले नेपाली ग्राहकको रोजाइमा उक्त गाडी पर्न सफल भइरहेको उनले बताए ।

आगामी दिनमा चितवनको बजारलाई मुख्य बजारको रुपमा लिएर अघि बढ्ने एवम् छिट्टै सेल्स, शोरुम, सर्भिस र पार्टस चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने तयारी गरिएको उनले जानकारी दिए ।

१५० किलोवाट पावर र उच्च ग्राउण्ड क्लियरेन्स भएको उक्त प्रिमियम ईभीले नेपाली बजार एवम् ग्राहकमा सकरात्मक प्रभाव प्रदान गर्नेमा आफूहरु विश्वस्त रहेको म्यानेजर शाह बताउँछन् ।
उनले हाल नेपालमा १४० वटा भन्दा बढी स्काई वेलका इटि ५–६२० किमि प्रिमियम विद्युतीय एस युभि बिक्री वितरण भइसकेको बताए ।

उनका अनुसार ईटि ५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एस युभि बिक्रीका लागि उपलब्ध रहेका छन् ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर, परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सकिने उनको भनाइ छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अष्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्याण्डमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादनक कम्पनी रहेको म्यानेजर शाहले जानकारी दिए ।

मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.