• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

मेला महोत्सव गर्ने अधिकार उद्योग वाणिज्य संघलाई दिन माग

नवलपुर, २० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले जिल्लाभित्र हुने हरेक प्रकारका मेलामहोत्सवमा पहिलो अधिकार आफूहरुको हुनुपर्ने भन्दै नवलपुरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष अमृत भट्टचनको नेतृत्वमा आज गएको जिल्ला र नगर उद्योग वाणिज्य संघको टोलीले पछिल्लो समय जहाँ जसले पनि मेला महोत्सव गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । जिल्लाभित्रका उद्योग वाणिज्य संघहरूले मात्र मेला महोत्सवहरु सञ्चालन गर्न पाउने व्यवस्था गर्न व्यवसायीहरुले माग गरेका छन् । आफूहरुले मेला महोत्सव सञ्चालन गर्दा स्थानीय निकायहरुको बोलबाला कम् हुने, राजस्व संकलन बढ्ने, सुरक्षालाई मध्यनजर हुने बताएका छन् ।

प्रदेश अध्यक्ष भट्टचनको नेतृत्वमा जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, देवचुली उद्योग वाणिज्य संघ, नवलपुर उद्योग वाणिज्य संघ, मध्यविन्दु उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी थिए । उनीहरुले ज्ञापनपत्रमा बुटवल नारायणगढ सडक विस्तारको काम चाँडो गराउन निर्देशन दिन र समन्वय गर्न समेत प्रमुख जिल्ला अधिकारकिो ध्यानाकर्षण गराएका छन् । व्यवसायीको टोलीले दुम्कीबास त्रिवेणी सडक निर्माण गर्न भूमिका खेल्न, धौवादी फलाम खानीको उत्खनन गर्न, लोकाहामा निर्माण हुने औद्योगिक क्षेत्र निर्माणको कामलाई तीव्रता दिन माग गरेका छन् ।

नवलपुरको मुख्य राजमार्गको दुरावस्थाका कारण पर्यटकहरू दिनानुदिन भ्रमण रद्द गरेका उनीहरुको भनाइ छ । भैरहवा भन्सार, त्रिवेणी भन्सार हुँदै भित्रिने सवारी तथा अन्य साधनहरु यात्रा अवधि नै अनिश्चित बनेको ध्यानाकर्षणपत्रमा जनाइएको छ । जिल्लाभित्र रहेको ८ वटै स्थानीय तहहरुले त्यस नारायणगढ बुटवल सडक आयोजनालाई विभिन्न निर्माण सामग्री सुविधामा उपलब्ध गराउँदासमेत निर्माणमा ढिलाइ भइरकेकोप्रति प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको ध्यानाकर्षण गराइएको हो ।

बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.