• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

एभरेष्ट साकोस : पच्चीस सदस्यबाट सत्र वर्षमा बत्तीस सय पुगे

चितवन, १४ मंसिर । भरतपुरको लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडले १७ वर्षको अवधिमा करिब ३२ सय शेयर सदस्य पुर्‍याएको छ । विसं २०६४ चैत १४ मा २५ जनाबाट सुरु भएको सहकारीमा अहिले तीन हजार एक सय ८० जना शेयर सदस्य पुगेका हुन् ।
आज भरतपुर–२ स्थित दियालो फुडल्याण्डमा भएको सहकारीको १७औँ वार्षिक साधारणसभाका क्रममा अध्यक्ष बालगोपाल चुकेले प्रति सदस्य ५० हजार रुपैयाँका दरले जम्मा १२ लाख ५० हजार रुपैयाँ जम्मा गरेर सुरु भएको सहकारीको जारी शेयर पुँजी १० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रहेकोमा शेयर पुँजी पाँच करोड २० लाख पुगेको बताउनुभयो । संस्थाले समुदायमा आधारित उत्कृष्ट, व्यवसायिक एवम् दीगो वित्तीय सहकारी संस्था परिकल्पना सहित चार वर्षे रणनीतिक योजना निर्माण गरी व्यवसायिक, सामाजिक र सदस्यमैत्री सेवाको लागि अगाडि बढिरहेको चुकेले बताउनुभयो । सहकारीमा एक हजार चार सय ३३ जना महिला शेयर सदस्य तथा एक हजार सात सय १३ जना पुरुष सदस्य एक जना संस्थागत शेयर सदस्य तथा एक हजार दुई सय ६२ जना बाल तथा खुत्रुके बचत सदस्य रहेको चुकेले बताउनुभयो ।
संस्थासँग फिर्ता गर्न बाँकी बचत २७ करोड ७८ लाख १० हजार दुई सय ६६ रुपैयाँ, लगानीमा रहिरहेको ऋण २९ करोड ५५ लाख नौ हजार एक सय ४१ रुपैयाँ, जगेडा कोषमा पाँच करोड २७ लाख ६० हजार सात सय ८७ रुपैयाँ रहेको अध्यक्ष चुकेले बताउनुभयो । संस्थाको अन्य कोषमा एक करोड ३७ लाख ३० हजार छ सय १२ रुपैयाँ, कर्जा सुरक्षण कोषमा एक करोड ४७ लाख ७५ हजार पाँच सय रुपैयाँ तथा संस्थाको जम्मा सम्पत्ती ४२ करोड १९ लाख ६८ हजार सात सय ३७ रुपैयाँ पुगेको चुकेको भनाइ छ ।
आज सम्पन्न साधारणसभाको प्रमुख अतिथिको रुपमा नेफ्स्कुनको लेखा समिति संयोजक इन्द्रराजज्योति पौडेल रहनुभएको थियो । पौडेलले सहकारी नीति, विधि र प्रविधिमा सञ्चालित हुनुपर्ने बताउनुभयो । आर्थिक अवस्था पारदर्शी राख्ने सहकारी संस्थाहरु कहिल्यै पनि नडुब्ने भन्दै उहाँले सदस्यहरुले आफूले जम्मा गरेको बचतको लगानी कहाँ भएको छ, ऋण कस्ता अवस्थामा छ भन्ने विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
साधारणसभाका क्रममा सचिव मदन पौडेलले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनोजकुमार अग्रवालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक गणेश अधिकारीले लेखा सुपरीवेक्षणको समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाका क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने सदस्य तथा कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।

शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.