• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

गण्डकी बचत तथा ऋण सहकारी संस्थाको मुनाफा ६ करोड, नयाँ नेतृत्व चयन

गैँडाकोट // गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटले गत आर्थिक वर्षमा करिब ६ करोड मुनाफा गरेको छ । शनिवार श्रीराम पार्टी प्यालेसमा भएको संस्थाको ३३औँ वार्षिक साधारण सभामा गतवर्ष ५ करोड ८६ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ सो जानकारी गराइएको हो ।

सहकारीका अध्यक्ष पोषणराज सुवेदीले सदस्यहरुलाई प्रभावकारी गुणस्तरीय एवं सर्वसुलभ वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । हाल संस्थाको कुल सम्पत्ति २ अर्ब १७ लाख पुगेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीको संस्थागत पूँजी १० प्रतिशत पुग्नु संस्थाको सबल पक्ष रहेको उहाँको भनाई थियो । उहाँले उत्कृष्ट सेवा तथा सूरक्षाको सर्वोत्तम छनोटको रुपमा संस्थालाई स्थापित गराउन सोही खालका कार्यक्रम तय गरिएको समेत बताउनुभयो ।

साधारण सभामा सह सचिव केशवराज शर्माले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थागत विकास तथा प्रवर्धन कार्यक्रम, सदस्य सेवा कार्यक्रम, सामाजिक कार्यक्रम, सहकारी प्रवर्धन कार्यक्रम, प्रविधिगत कार्यक्रम, सूचना, शिक्षा तथा तालिम कार्यक्रम अन्तर्गत विविध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले जगेडा कोष १९ करोड ५९ लाख २० हजार १ सय ८६ रहेको बताउनुभयो । शेयर पूँजी १९ करोड ९२ लाख, ८६ हजार ७ सय रहेको जानकारी दिनुभयो ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गोविन्द सुवेदीले संस्थाको डिजिटल प्रविधि सेवालाई जोड दिन डिजिटल सचेतना, सम्पूर्ण सदस्यहरुबाट सत प्रतिशत नियमित बचत गराउन, भाका नाघेका ऋणहरुलाई नीति अनुरुप ताकेत गरी समयमा नै असुली गर्न गराउन सुझाव दिनुभयो ।

साधारण सभा कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मीहरु गम्भिर बन्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी सहकारी समुदायको उत्कृष्ट वित्तीय सहकारीका रुपमा स्थापित भएको बताउनुभयो ।

संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विभिन्न विधामा ४१ जनालाई पुरस्कृत एवं सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी शुकविर खण्डलुक मगर घोषणा हुनुभयो । कार्यक्रममा गैँडाकोट १ वडा अध्यक्ष सुरेन्द्र रेग्मी, गैँडाकोटका आर्थिक विकास शाखा प्रमुद देवेन्द्र गौतम, संस्थाका पूर्व अध्यक्ष वेदप्रसाद गौडेल, सीता न्यौपाने, झलककाजी पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहकारीले वित्तीय तथा गैर वित्तीय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतीका साथै १८ प्रकारका बचतका कार्यक्रम र १७ प्रकारका ऋणका कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले ७ वटा सेवा केन्द्र कार्यालयमाफर्त सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं भन्ने आह्वानका साथ अघि बढेको सहकारीले समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको परिकल्पना गरेको छ । गैँडाकोट नगरपालिका मात्रै कार्यक्षेत्र निर्धारण गरी सञ्चालन भइरहेको गण्डकी सहकारी गैँडाकोटकै अब्बल सहकारीका रुपमा चिनिन्छ ।

साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। गोविन्द सुवेदीको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा केदारनाथ न्यौपाने, सचिवमा केशवराज शर्मा, कोषाध्यक्षमा सकुन्तला न्यौपाने र सह सचिवमा जयकृष्ण सापकोटा रहनुभएको छ।
सञ्चालक सदस्यहरुमा विष्णु पौडेल, केशव ढकाल, रोशन सापकोटा, नेत्रप्रसाद अधिकारी, मेघनाथ पौडेल, निर्मल न्यौपाने, शुभेच्छा दलि प्रधान र प्रमिला सापकोटा चयन हुनुभएको छ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा विष्णुप्रसाद शर्मा र सदस्यहरुमा वावुराम खनाल र राधादेवी आचार्य निर्वाचित हुनुभएको निर्वाचन उपसमितिका संयोजक सुरेश पण्डितले जानकारी दिए। निर्वाचन उपसमितिमा लिलाधर कंडेल र शुभाष चापागाईं रहनुभएको थियो।
यो सहकारी संस्थाले आफ्नो वित्तीय स्थिति मजबुत बनाउँदै नयाँ नेतृत्वसँगै थप प्रगतिको लक्ष्य राखेको देखिन्छ।

आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.