×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ८. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

निर्माण भएर पनि सञ्चालनमा आएन आधारभूत अस्पताल


नवलपुर (नवलपरासी), ३२ साउन :- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा सुविधा सम्पन्न आधारभूत अस्पताल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन ।

विसं २०७८ असारमा माउन्टेन इन्फ्रा प्रालि काठमाडौँसँग सम्झौता भएर रु १५ करोड ३२ लाखमा आधारभूत अस्पतालको तीन तले भवन निर्माण गरिएको बौदिकाली गाउँपालिकाका सब इन्जिनियर विजय कँडेलले जानकारी दिनुभयो । अशक्त बिरामीका लागि एवम् अपाङ्गमैत्री भवन निर्माणका लागि ¥यामसहित लिफ्टसमेत राखेर निर्माण गरिएको अस्पतालको भवन एक हजार एक सय २१ दशमलव ८२ वर्ग मिटर क्षेत्रफलमा रहेको कँडेलले बताउनुभयो । निर्माण व्यवसायीले अस्पतालको मुख्य भवनसहित सुरक्षा गार्ड भवन, मर्चरी ब्लक, क्यान्टिन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरेको उहाँले बताउनुभयो ।

भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताउनुभयो । “अस्पताल भवन निर्माण गरेको व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ” उहाँले भन्नुभयो, “काम सम्पन्न भएपछि फाइनल बिलको टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ ।” मन्त्रालयले बजेट विनियोजन गरेर पठाएपछि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्नेछौँ ।

निर्माण व्यवसायीले रकम लिनुपर्ने बाँकी भए पनि निर्माण सकिएको नयाँ भवनमा अस्पताल सञ्चालन गर्नका लागि मौखिक स्वीकृति दिएको बस्नेतको भनाइ छ । “उहाँहरुले हामीलाई अस्पताल चलाउनु, मन्त्रालयबाट पैसा आएपछि भुक्तानी गर्नुहोला भनेर भन्नुभएको छ” बस्नेतले भन्नुभयो, “अस्पतालमा थ्री फेस वायरिङ गरिएको छ, यहाँ थ्री फेसको लाइन छैन त्यसैले अनुमति पाएर पनि अस्पताल सञ्चालन गर्न सकेका छैनौँ ।” थ्री फेस लाइन जडानका लागि नेपाल विद्युत् प्राधिकरण पोखरा शाखामा निवेदन दिएर सर्भे भइसकेको भन्दै उहाँले लाइन जडान भए पछि अस्पताल सञ्चालन गरिने जानकारी दिनुभयो ।

“थ्री फेसको लाइन कालीगण्डकी करिडोरमा विस्तार भएको छ, हाम्रो अस्पताल करिडोरबाट करिब सात सय मिटर दक्षिणमा बनेको छ” उहाँले भन्नुभयो, “करिडोरबाट थ्री फेस लाइनको तार तानेर लाइन जडान गरेपछि अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।” थ्री फेस लाइनका लागि अस्पतालमा २०० केभीए को ट्रान्सफर्मरसमेत जडान भइसकेको उहाँले बताउनुभयो । यहाँ अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यताको अन्त्य हुने बस्नेतले बताउनुभयो ।

शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • २.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ७.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ८.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.