• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको घुम्ती बैठक बुलिन्टारमा सम्पन्न…

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सातौं कार्यसमिति बैठक र जिल्ला-नगर भेला बुलिन्टारको बोझपोखरी घरबासमा सम्पन्न भयो। नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको मासिक बैठक हिजो शुक्रबार बुलिन्टारमा सम्पन्न भएको छ। उक्त घुम्ती बैठकमा महासङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, ११ वटै जिल्लाका २२ जना जिल्ला/नगर अध्यक्षको उपस्थिति रहेको थियो।

शुक्रबारको कार्यक्रम गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिर दर्शनबाट शुरु भएको थियो। त्यसपछि नवलपुर जिल्लाभित्रका विभिन्न उद्योगहरू जस्तै कालिका रिफाइनरी, जयश्री फुड्स, गोर्खा ब्रुअरी र सीजी (वाइवाइ चाउचाउ)को अवलोकन तथा भ्रमण गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना र बुलिन्टार गाउँपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको समापन सत्र बुलिन्टार गाउँपालिका-४ स्थित बोझपोखरी घरबासमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा बुलिन्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर, बिशिष्ट अतिथिहरुमा बुलिन्टार गाउँपालिकाकी उपाध्यक्ष दिलमाया राना, रिसिङ्ग गाउँपालिकाका उपाध्यक्ष तथा बुलिन्टार गाउँपालिका वार्ड नं. ४, ६ र गैंडाकोट नगरपालिका वार्ड नं. २ का अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि तथा बुलिन्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बुलिन्टारलाई बस्नयोग्य बनाउन लागिएको बताउँदै निजी क्षेत्रलाई गाउँपालिकामा व्यवसाय उद्योग सञ्चालन गर्न सहज वातावरण बनाउन आफूहरू तत्पर रहेको बताउनुभयो। उहाँले गाउँपालिकाका विभिन्न वार्डहरूमा सुन्तला, अदुवा, बेसार लगायत अन्य जडिबुटीहरू उत्पादन गर्न सकिने बताउनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष अमृत भट्टचनले समग्र गण्डकी प्रदेशको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले गण्डकी प्रदेशकै सबैभन्दा बढी राजश्व बुझाउने जिल्ला तथा नेपालकै कान्छो जिल्ला नवलपुरबाट शुरु भएको यो मासिक घुम्ती बैठक गण्डकी प्रदेशभित्रका विभिन्न पालिकाहरूमा पनि सञ्चालन गरिने बताउनुभयो। साथै घुम्ती बैठकले स्थानीय उत्पादनको बजारीकरण र स्थानीय स्तरमा लगानी भित्र्याउनमा पनि आशा व्यक्त गर्नुभयो।

शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.