• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनका व्यवसायीका समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण

चितवन, माघ ७- उद्योग वाणिज्य संघ चितवनले चितवनका व्यवसायीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्यमी व्यवसायीहरुको वर्तमान समस्या र कर तथा राजश्व सँग सम्बन्धित समस्या समाधानार्थ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत् संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानार्थ पहल गर्नका लागि अनुरोध गरेका हुन् । देशको कुलग्राहस्थ उत्पादनमा ८१ प्रतिशत भन्दा बढी योगदान दिने निजी क्षेत्रलाई राज्यले लागू गर्ने नीति नियमहरु निजी क्षेत्रमैत्री नरहेको ज्ञापनपत्रमा उल्लेख छ । राजश्व नीति अस्पष्ट र झन्झटिलो हुँदा व्यवसायी झन् हतोत्साहित भएको ज्ञापनपत्रमा जनाइएको छ ।

ज्ञापनपत्रमा एउटा व्यवसायीको गल्तीका कारण अन्य सयौं व्यवसायीहरु पनि कारबाहीको भागिदार हुनुपर्ने वातावरण सिर्जना भएको , स्रोतमा (बिक्रेता) समस्या हुँदा क्रेता पनि स्रोतका कारण छानबिनमा पर्ने दण्ड जरिवाना गर्ने कार्य गैह्रव्यवसायिक भएको ठहर गरेको छ । वस्तु तथा सेवा आदान–प्रदान नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गरी कारोबार गर्ने व्यवसायीलाई कारबाही हुनुपर्ने विषयमा संघको कुनै आपत्ति नरहेको तर प्रक्रियागत रुपमा कारोबार गर्ने व्यवसायीहरु, फुल अडिट भएका व्यवसायिक फर्महरुलाई समेत अनुसन्धानको नाममा वर्षौं पुराना खातापाता र हर हिसाब माग गर्ने कार्यले व्यवसायी हतोत्साहित भएकोले उक्त समस्या यथाशक्य छिटो समाधान गर्न संघले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत् पहल गरेको हो ।

देशमा व्याप्त बेरोजगारी र आर्थिक मन्दीका कारण ठूलो संख्यामा श्रम पलायन भएको अवस्थामा व्यवसायी माथि गरिएको यस किसिमको अब्यवहारिक र अवैज्ञानिक प्रक्रियालाई तुरुन्त बन्द हुने व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्नको लागि संघले जोडदार माग गरेको छ ।

चितवनका केही उद्यमी व्यवसायीहरुलाई अनुसन्धानको नाममा वर्षौ पुराना खातापाता र बैँक कारोबार माग गरिएको संघमा जानकारी आएकोले सो समस्या समाधानार्थ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ काठमाडाँै गएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराए ।

सोहीअवसरमा संघका अध्यक्ष श्रेष्ठले कृषि उद्यम केन्द्र मार्फत् चितवनमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका थिए । संघका निवर्तमान अध्यक्ष चुननारायणले बैंक ब्याजसँग सम्बन्धित समस्या सम्बोधन गर्नका लागि पहल गर्न अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझ्दै नेउवामहासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तत्कालनै यसको समाधानार्थ सम्बन्धित निकायमा पहल गरिने बताए । साथै, उनले उद्योग वाणिज्य संघ चितवनले व्यवसायीको जल्दोबल्दो समस्यालाई उजागर गरेकोमा आाभार समेत व्यक्त गरे । संघले नेउवा महासंघ पश्चात राजश्व विभागका पदाधिकारीलाई समेत भेट गरी समस्या समाधानको लागि पहल गर्ने कार्यकारी निर्देशक केसीले जानकारी दिए ।

आइतबार, माघ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.