• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज अन्तरराष्ट्रिय योग दिवस

  • ८. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ९. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

अक्सफोर्ड कलेजद्वारा पत्रकारहरुलाई धम्की, पत्रकार महासंघद्वारा कारवाहीको माग

चितवन, ४ भदौ । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई धम्की दिंदै आतंकित पार्ने काम गरेको यहाँका पत्रकार सम्बद्ध संघ संगठनहरुले जनाएका छन् । अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि कलेजले सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको हो । उक्त घटनाको सर्वत्र निन्दा र भत्र्सना गरिएको छ ।

कलेजको यस्ता गतिविधिप्रति नेपाल पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले आज विज्ञप्ति प्रकाशित गरी घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “साउन ३१ गते टिकौली जंगलमा अक्सफोर्ड कलेज गैंडाकोटको बसले ठक्कर दिई भएको दुर्घटनाका सन्दर्भमा आज विभिन्न सञ्चार माध्यममा प्रकाशित बस चालकले गाँजा सेवन गरेको विषयका समाचारलाई लिएर कलेजका तर्फबाट गरिएको क्रियाकलापप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

कलेजका सञ्चालक एवं प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा चितवन पोष्ट दैनिक र नारायणी अनलाईनको कार्यालयमा गएको टोलीले कार्यालयमा रहेका पत्रकार गोविन्द अर्याल र राजु चौधरी सहितका पत्रकार एवं सञ्चारकर्मीहरुमाथि गरिएको दुव्र्यवहार एवं धम्कीको महासंघले घोर निन्दा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो रहन्छ । तर, सञ्चार माध्यमको कार्यालयमा हुलसहित गएर धाकधम्की एवं चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारिता माथिको आक्रमण हो भन्ने हाम्रो ठम्याइँ छ ।” महासंघले दुवै सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकार एवं सञ्चारकर्मीको तत्काल सुरक्षाको प्रबन्ध गर्न र दोषीमाथि कारवाही गर्न जोडदार माग गरेको छ ।

  • gaindakot news
  • oxford collage
  • oxford collage gaindakot
सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.