• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

३ वर्षे स्नातक तह तेस्रो वर्षको  परीक्षा तालिका सार्वजनिक

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे स्नातक तह तेस्रो वर्षको  परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सोमबार सूचना जारी गर्दै स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षाको तालिका सार्वजनिक भएको हो ।

कार्यालयले ‘यस कार्यक्रमानुसार ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिएको वताएको छ । त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यस सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७८ माघ १० गते सम्ममा परीक्षा आवेदन फारम भराई सक्नुपर्ने त्रिविको भनाइ छ ।

क्याम्पसहरुले २०७८ माघ ११ र १२ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइसक्न त्रिविले जानकारी दिएको छ ।

3 Yrs B.A. 3rd Year

परीक्षा समय : १२ः०० बजेदेखि ३ः०० बजेसम्म ।

Date Subjects/Code No.
2078/11/02 B.S./Geo./Hist./ Linguistic./ NeHca -314 / FS-321- Acting /Direction/Editing / MPP/ Audio_
2078/11/04 Eng./Hindi/ Maithili/ Nep./NB./ Sans.-314/ FS.-323/–Acting/ Direction /Editing/ MPP/ Audio_
2078/11/06 Psy./ Dan./ JMC /Eco./ Mus./Pop. Std/ R.D./RUR.- 314/ FS.-322––Acting/ Direction /Editing/MPP / Audio_/Mus-320
2078/11/08 Math./ Stat.- 331/ Pol. Sc./ H. Sc.- 314
2078/11/10 B.S. / Geo./ Hist./ Linguistic./ NeHca.-315
2078/11/12 Phil./ Soc Work./ Socio./Anthro./AN.-314/ FS.-324-Acting/ Direction/Editing/ MPP/ Audio_/So.-404
2078/11/13 Eng. / Hindi / Maithili/ Nep./ Sans./ NB.- 315
2078/11/14 Math/Stat-332
2078/11/15 Phil. / Soc. Work ./ Socio./Anthro./ AN-315/So.-405
2078/11/16 Dance./JMC./Mus./Pop. Std./ R.D./RUR./ Psy./Eco .-315/ Tech.Th.
(Painting) -322/Mus.-321

2078/11/18 History of Arts -321/322/ Math–334,335,336
2078/11/20 H. Sc. / Pol. Sc.- 315 / Math- 333/All Functional Paper/So.- 406

3 Yrs B.Ed. 3rd Year

परीक्षा समय : १२ः०० बजेदेखि ३ः०० बजेसम्म ।

Date Subjects/Code No.
2078/11/02 Specialization : Eco. Ed./Eng. Ed./Geo.Ed./Hp.Ed./Hist.Ed./Math.Ed./ ICT.Ed./ नेपा=शि=/Pol.Sc.Ed./ Pop.Ed/ Sc.Ed. /Bus. Ed. / Ind. Ed.-331/Eco.Ed.-332
2078/11/04 Elective & Interdisciplinary: Ecd. Ed. -321/ Bus.Ed.-308/ICT.Ed.-311
2078/11/06 Elective Group A: Eng.Ed. /नेपा=शि=/HP.Ed./Math.Ed./Ict.Ed./ Sc.Ed.-333/Pol.Sc.Ed./ Geo. Ed. / Pop. Ed./ Hist Ed.-316/ Ind. Ed.- 306
2078/11/08 Interdisciplinary: Eng.Ed.-321/Sc.Ed./ Pop.Ed./ So.St.Ed./SJ.Ed.-338/Math.Ed.- 316/ Eco.Ed.- 322/Sc.Ed.-339
2078/11/10 Elective Group B: Ind.Ed.-308/ Elective & Interdisciplinary NF.Ed. -321/ICT.Ed.-312,334
2078/11/12 Elective& Interdisciplinary: P.Ed. -301/ P.Ed.-302-Child Development/Primary Education in Nepal_
2078/11/13 HPE. -336/ NF. Ed. / ECD. Ed. -322
2078/11/15 Elective Group B: HPE./Geo.Ed./Hist.Ed./Eco.Ed./Pol.Sc.Ed.-317/Sc..Ed.-334,335,336/ नेपा=शि= #@@,##$/HPE-316/Eng.Ed.-335,336,337/ Pop Ed.-321,322/ Math .Ed.-334

द्रष्टव्यः

उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन।
कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्बदभकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ।
प्रयोगात्मक परीक्षाका लागि आ-आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला।
परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ।
सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ।
परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ।
परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन।
तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ।
परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ।
परीक्षा नियन्त्रक

  • ३ वर्षे
  • तालिका
  • तेस्रो वर्ष
  • परीक्षा
  • सार्वजनिक
  • स्नातक
सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.