• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

ह्याकरद्वारा ४०० मिलियन डलर वरावरको डिजिटल सम्पत्ति चोरी

काठमाडौँ : सन् २०२१ मा उत्तर कोरियाका ह्याकरहरुले ४०० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

ब्लकचेन एनालिसीस कम्पनी ‘चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आक्रमणबाट ४०० मिलियन डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको जनाएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले मुख्य रुपमा इन्भेष्टमेन्ट कम्पनीहरु र सेन्ट्रलाइज्ड एक्सचेञ्जहरुलाई आफ्नो निशाना बनाएका थिए । तर उत्तर कोरियाले भने आफ्नो देशबाट कुनै पनि प्रकारको ह्याक नभएको बताउँदै आएको छ ।

ह्याकरहरुले ह्याक गर्न विभिन्न प्रलोभनपूर्ण तरिकाहरु प्रयोग गर्दै चोरी गरेको पैसा उत्तरकोरिया सरकारद्वारा नियन्त्रित ठेगानामा पठाउने गरेको चेन एनालिसीसले जनाएको छ । यसरी गरिने ह्याक सन् २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र त्रिलप्टोकरेन्सी नेटवर्कसँग जोडिएका कारण ह्याक हुने सम्भावना अधिक हुने गर्दछ । इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कको प्रयोग क्रिप्टोकरेन्सी पठाउनरपाउन तथा आफूसँग कति टोकन छ भन्न प्रयोग गर्ने गरिन्छ ।

उत्तर कोरियाबाट बितेका केही वर्षहरुमा भएका साइबर आक्रमणहरु अमेरिकाले प्रतिबन्ध लगाएको लाजारस नामक समूहबाट भएको र यो समूह उत्तर कोरियाको गुप्तचर विभागबाट सञ्चालित रहेको जनाइएको छ ।

लाजारस गुप्रलाई बिगतमा अन्तराष्ट्रिय बैंक तथा ग्राहकहरुको खाता ह्याक गरेको तथा सन् २०१४ मा सोनी पिक्चरमा साइबर आक्रमण गरेको आरोप लाग्दै आईरहेको छ ।

उत्तर कोरियामा लगाइएको प्रतिबन्धको सुपरिवेक्षण गर्ने संयुक्त राष्ट्रसंघको प्यानलले प्योङयाङले चोरी गरेको पैसा अन्तराष्ट्रिय प्रतिबन्धहरुबाट बच्नका लागि आफ्नो आणविक तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अगाडि बढाउन प्रयोग गर्ने गरेको आरोप लगाएको छ ।

  • ४००
  • चोरी
  • डलर
  • डिजिटल
  • मिलियन
  • वरावर
  • सम्पत्ति
  • ह्याकर
आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.