चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा (फोटो र भिडियो सहित)

चितवन, २२ पुस ।
यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।