म सधै सोचिरहेकोहुन्छु मेरा प्रश्नको उत्तर ,
म सधै खाजिरहेकोहुन्छु मेरा प्रश्नको जवाफ
म सधै भोगीरहेको हुन्छु मेरा प्रश्नको प्रहार
तर
म अनि मेरा प्रश्न कहिल्यै अलग भएनौ
म अनि मेरा प्रश्न कहिल्यै टाढा भएनौ
म अनि मेरा प्रश्न कहिल्यै सादा भएनौ
म अनि मेरा प्रश्न
– पुष्पाञ्जली वास्तोला