चितवन : चितवन क्षेत्र नं २ वाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।
चितवनमा जम्मा मतगणना ८४३१४ मध्ये ३४१६२ को अग्रताका साथ लामिछाने विजयी हुनुभएको हो ।
मत परिणाम क्रमश यसप्रकार रहेका छन्
रवि लामिछाने (घण्टि) ४९२६१
उमेश श्रेष्ठ (रुख) १५०९९
कृष्ण भक्त पोख्रेल (सुर्य) १४६४९
अवको केही वेरमा विजय र्याली नभइ विजय सभा गरिने विजयी उम्मेदवार रवि लामिछानेले वताउनुभयो ।