• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाली महिला टिमलाई ऐतिहासिक उपाधि जिताउने खेलाडीलाई चितवनमा स्वागत

चितवन – बंगलादेशमा सम्पन्न महिला साफ यू १५ च्याम्पियनसिप विजेता खेलाडीहरुलाई चितवनमा स्वागत गरिएको छ । महिला फुटबलमा नेपालले पहिलो पटक उपाधि जित्दाको दुई मुख्य खेलाडी र गोलकिपर प्रशिक्षकलाई हिजो (सोमबार) चितवनमा स्वागत गरिएको हो । चितवन जिल्ला फुटबल संघले एक कार्यक्रमकाबीच गोलकिपर प्रशिक्षक छन्नुराम चौधरी, कप्तान तथा गोलकिपर सुजाता तामाङ र बंगलादेशविरुद्ध गोल गरेकी सुशील केसीलाई स्वागत गरेको हो ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले सुजता र सुशीलाले चितवनसँगै देशकै शिर उच्च पारेको बताए । संघले छिट्टै खेलाडीद्धय र प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने कार्कीले बताए ।उनले खेलाडीद्धयलाई आगामी दिनमा आवश्यक हरेक किसिमका सहयोग गर्न संघ सधैं तयार रहने बताए । कार्कीले खेलाडीलाई चाहिने न्युनतम आधारभूत आवश्यकताको अभावमा खेल छोड्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाए ।

गोलकिपर प्रशिक्षक चौधरीले छोटो तयारीका बाबजुत खेलाडीहरुले ईतिहास रचेको भन्दै खुशी व्यक्त गरे । खेलाडीहरुले आफ्नो मेहेनतको फल प्राप्त गरेको उनको भनाइ थियो । सुजाता र सुशीला चितवनको मात्र नभई देशकै सान भएको उनले बताए । कप्तान तथा गोलरक्षक सुजाताले देशको लागि उपाधि जित्दा पाउँदाको क्षण शब्दमा बयान गर्नै नसक्ने बताईन् । पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर उपाधि जित्दाको क्षण सम्झिदै उनले भनिन्, ‘खेल जित्दाको क्षण निकै अविस्मरणिय छ । खुशीको आँशुनै आयो । गुरुहरुलाई सम्झिए । उहाँहरुले नसिकाउनु भएको भए सायद सम्भव थिएन । मेरो परिवारको साथ र सहयोगले पनि यो सम्भव भयो । आमा बुबाको नाम पनि राख्न सके ।’ सुजता प्रतियोगिताभरको उत्कृष्ट गोलकिपर घोषित भएकी थिईन् ।

बंगलादेशविरुद्धको खेलको गोल स्कोरर सुशीलाले नेपाली महिला टिमको उपाधि खडेरी टार्न पाउँदा निकै खुशी लागेको बताईन् । गोल गरेर नेपाललाई उपाधि जिताउन पाउँदा झनै खुशी लागेको उनले बताईन् । उनले अब सिनियर टिमबाट खेल्नका लागि कडा मेहेनत गर्ने बताईन् ।खेलाडीद्धयको स्थानीय प्रशिक्षक चितवन जिल्ला फुटबल संघका प्रशिक्षक सुमन श्रेष्ठले दुबै खेलाडीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको बताए । हरेक खेलमा उनीहरुको खेल सुधारिएको उनले बताए । खेलाडीहरुको उपाधिको भोकले यो सफलता हात पार्न सकेको उनको भनाइ थियो ।

नेपाललाई उपाधि जिताउन चितवनका खेलाडीद्धयको प्रदर्शन उत्कृष्ट रहेको भन्दै खुशी व्यक्त गरे । उनीहरुलाई निरन्तर खेल्ने वातावरण बनाउन आफ्नो र संघको तर्फबाट सक्दो सहयोग रहने उनले प्रतिवद्धता जनाए । सुजता र सुशीला सुमनकै उत्पादन हुन् ।डबल राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिप अपराजित रहँदै नेपाल च्याम्पियन बनेको हो । अन्तिम खेलमा नेपाललाई एक कम्तिमा एक अंक आवश्यक थियो । उक्त खेलमा नेपालले बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो ।

१४औं मिनेटमा नेपालले सुशीलाको गोलमा १–० को अग्रता लिएको थियो । ५४ औं मिनेटमा बंगलादेशले बराबरी गोल गरेको थियो । खेलको अन्तिम मिनेट बंगलादेशले पेनाल्टी पाएको थियो । जसलाई सुजाताले बिफल तुल्याउदै नेपाललाई च्याम्पियन बनाएकी थिईन् ।

मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.