• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती छ : वन तथा वातावरण मन्त्री प्रदीप यादव

चितवन : वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको वन तथा वातावरण मन्त्री प्रदीप यादवले वताउनुभएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ५०औं स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस २०७९ को अवसरमा आयोजित मुल समारोह कार्यक्रममा वोल्दै मन्त्रि यादवले यस्तो वताउनुभएको हो । वन्यजन्तु संरक्षणमा रहेको चुनौती पार गर्न निकुञ्जको एउटा कर्मचारीले मात्र सम्भ्व नहुने वताउदै मन्त्रि यादवले संरक्षणका लागी सम्पुर्ण समाज समुदायकै महत्वपुर्ण भुमिका रहेका कुरामा जोड दिनुभयो । यसका लागी समुदायको भरपुर सहयोगको आवश्यकता परेको वताउनुयो । चितवन राष्ट्रिय निकुञ्ज एउटा चितवनको मात्र नभइ विश्वलाइ चिनाउने नेपालको एक सम्पदा , एक पहिचान र एक सम्पत्ति रहेको वताउदै उहाले यसको संरक्षण गर्नु हामी सम्पुर्ण नेपालीको कर्तव्य रहेको वताउनुभएको छ ।

चितवन जिल्ला आफ्नो गृह जिल्ला वताउदै मन्त्रि यादवले आफ्नो यस सम्पदालाइ स्थानिय , प्रदेश सरकार ,निजि क्षेत्र र स्थानिय नागरिक मिलेर पर्य पर्यटनको प्रवद्र्धन गरि स्थानिय समुदायको जिविकोपार्जनका लागी आम्दानी र रोजगारी वृद्धि गर्दै जानी लक्ष्य रहेको जानकारी दिनुुभयो ।

मन्त्रि यादवले वन र वन्यजन्तु संरक्षणको अभावमा जलवायुमा नकारात्मक असर परेको गुनासो गर्दै यस वन र वन्यजन्तु संरक्षण गरि जलवायु जोखिमलाइ वचाएर २०३० सम्म आत्म निर्भर हुने गरि काम गर्ने रणनिती वन मन्त्रालयको रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित एक पदाधिकारीले वन र वन्यजन्तु संरक्षणमा देखिएका चुनौतीहरु समस्याहरुलाइ वन मन्त्रालयको २०३० सम्मको रणनितीले पक्कै पनि समाधान गर्ने आशा रहेको वताउदै मानव र वन्यजन्तुविच वढेको द्धन्दलाइ कसरी समाधान गर्ने वारे विचार तथा कार्यलाइ अघि वढाउन आवश्यक रहेको वताउनुुभएको छ ।

त्यसै गरि अर्का पदाधिकारीले वातावरण सेवाको न जात हुन्छ न धर्म हुन्छ न त त्यसको सिमा हुने वताउदै हामीले यहा वातावरण जोगाए वापत विश्व समुदायले नेपाली समुदायलाइ दिनुपर्ने योगदान पाउनुपर्ने कन्ट्रिव्युसन हामीले नपाएको अवस्थामा पाउनुपर्छ भनी आवाज उठाउन जरुरी रहेको वताउनभएको छ ।

अर्का एक पदाधीकारीले वन, वन्यजन्तु तथा प्राकृतिक सम्पदा नरहे हामी पनि रहदैनौ तर हामी नरहे प्राकृतिक सम्पदामा कुनै कमि नआइ यथावत नै रहने वताउदै प्राकृतिक सम्पदा हाम्रो लागी अति आवश्यक भएको हुदा यसको संरक्षण अति जरुरी रहेको कुरा स्पस्ट पार्नुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जका हाल वर्तमानका गतिविधि र विगतका कार्यहरु सम्वन्धि जानकारी दिनुभयो ।कार्यक्रममा स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारु, गुरूङ, मगर, तामाङ, दरै आदि समुदायको नेपाली सस्कृती झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो ।

कार्यक्रममा जैविक विविधता संरक्षणमा सहयोग पुर्‍याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने पदाधीकारीहरु,सुरक्षा कर्मीहरु, तथा संरक्षणका विषयमा कलम चलाउने पत्रकारहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम वन तथा वातावरण मन्त्री प्रदिप यादवको सभापतित्वमा सम्पन्न भएको हो ।

  • ठूलो चुनौती
  • प्रदीप यादव
  • वन
  • वन तथा वातावरण मन्त्री
  • वन्यजन्तु
  • संरक्षण
शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.