• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

प्रचण्डलाई चितवनमा चुनाव लड्न कत्तिको सहज, यस्तो भन्छन् जिल्ला नेताहरु

युबराज शर्मा
चितवन-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मसिंर ४ गते हुने सघिंय चुनावमा चितवन क्षेत्र न.३ बाट चुनाव लड्ने बताएका छन्। २०७४ को आमनिर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका उनले यसै क्षेत्रबाट फेरि चुनाव लड्ने बताए पनि प्रचण्डलाई चुनाव लड्न त्यति सहज देखिदैन।

२०७४ को चुनावमा प्रचण्ड नेकपाको गठबन्धन हुँदा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेलाई साँढे ९ हजार मतले मात्र पराजित गरेका थिए । प्रचण्डले ४८२७६ मत ल्याउँदा पाण्डेले ३८९३५ मत ल्याएका थिए। तर हाल प्रचण्डको बलियो पात्रको रुपमा चितवनमा देखिएका पुर्व गृहमन्त्री रामबहादुर थापा बादल पनि नेकपा विभाजन पछि एमालेमा देखिएकाले र क्षेत्र न.३ काे माओवादीले हक जमाउदै आएकाे माडिमा पनि स्थानीय चुनावमा माओवादीले पराजित बेहाेर्नुपरेकाे लगायतका तथ्यले यस पटक प्रचण्डलाई चितवन क्षेत्र न.३ बाट चुनाव लड्न सहज नदेखिएको हाे।

नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रचण्डलाई यसपटक चितवनका जनताले घुंडा टेकाइदिने बताउदै आएका छन्। उनले माओवादीले एकल चुनाव लड्न नसक्ने र अरुकाे साहारा लिएर आएपनि यसपटककाे चुनाव जित्न नसक्ने बताउदै आफ्नै पार्टीका प्रधानमन्त्रीलाई तत्कालीन अवस्थामा काम गर्न नदिने प्रचण्डको स्वभाव र उनको अस्थिर राजनीतिलाई चितवनका जनताले बुझिसकेकोले प्रचण्डलाई चितवनबाट चुनाव लड्न सहज नभएको दाबी गरेका हुन्।

नेपालि काङ्ग्रेसबाट विद्रोह गरि भरतपुरकाे मेयरमा उठेका नेता जगन्नाथ पाैडेलले प्रचण्डलाई चुनाव जित्न सहज नभएको बताउछन्। गठबन्धन गरेर सामदाम दण्डभेद प्रयोग गरेर सधै चुनाव जित्न नसकिने बताउदै जनमतको हिसाब गरेर एकल चुनाव लड्न प्रचण्डलाई नेता पाैडेलले चुनाैति दिएका छन्।

नेकपा माओवादी चितवनका अध्यक्ष रामचन्द्र अधिकारीकाे भने चितवन क्षेत्र नम्बर ३ बाटै प्रचण्ड को उमेदवारी रहने र विजय हासिल गर्ने दाबी छ। उनले चितवनको समग्र विकास भनेकै प्रचण्ड रहेको बताउदै चितवनमा प्रचण्डको प्रतिस्पर्धी नै नरहेको बताउनुभएको हाे।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.