×
सोमबार, असार १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ४. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ५. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ६. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ७. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ९. तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • १०. प्रधानमन्त्री ओली आज स्पेन जाँदै

नवलपुरः एकाविहानै घरबाट निस्किएको पंगेनी घर नजिकैको पोखरीमा मृत भेटिए


नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ कैलाश चोक नजिकैको लौडाहा तालमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् ।

मंगलबार विहानै ३ बजेतिर घरबाट उठेर हिडेका कावासोती ८ कैलाश चोक निवासी ७० बर्षीय पूर्ण प्रसाद पंगेनी घरदेखि केही पर रहेको लौडाहा तालमा मृत फेला परेका हुन् ।

उनको शव मंगलबार विहान ९ बजेतिर तालमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेको कावासोती ८ का वडाध्यक्ष गोकर्ण रिमालले बताए ।

प्रहरीले अहिले घटना स्थलको मुचुल्का तयार पार्ने र घटनाको अनुसन्धान गर्नुका साथै शव पोखरीबाट निकाल्ने काम गरिरहेको छ ।

घटनाको कारण खुलिनसकेको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,
आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ४.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ५.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ६.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

भर्खरै

  • १.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • २.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ३.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ५.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ६.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ७.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.