• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

पूर्वी चितवनको पिच निर्माणको काम ढिला सुस्ति भएसंगै नवनिर्वाचित मेयर शमसेरद्धारा बाटो निरिक्षण

चितवन : पूर्वी चितवनको राप्ती ६, हर्दिको सशस्त्र ब्यारेकको गाउमा रहेको उप्रेती टोल जाने बाटोको पिच निर्माणको काम ढिला सुस्ति भएको स्थानियले गुनासो गरेपछि हिजो शनिबार राप्तीका नवनिर्वाचित मेयर शमसेर लामाले बाटोको निरिक्षण गर्नुभएको छ । कच्चि बाटोको पिच र एकतर्फि ढल निर्माणको काम ढिला सुस्ती भएको र पिच गर्नको लागि कुनै पनि मापदण्ड नअप्नाईएको स्थानियले गुनासो गरेपछि सो बाटोको निरिक्षण गर्नुभएको हो।

सशस्त्र ब्यारेकको गाउमा रहेको उप्रेती टोल जाने बाटो स्थानिय सरकार आएको ५ वर्ष बितिसक्दा पनि बाटो पिच हुन सकेको छैन । धेरै वर्ष अगाडि देखि रहेको कच्चि बाटो हाल पनि उस्तै रहेको छ । स्थानिय सरकार आएको २०७४ सालदेखि अहिलेसम्म पूर्व पश्चिम राजमार्गसंग जोडिएको बाटोलाई अघिल्लो स्थानिय सरकारले कुनै वास्ता समेत गरेको देखिदैन ।

राप्तीका नाम चलेका जनप्रतिनिधिको घर जाने बाटो प्रत्येक वर्षको बजेटमा बाटो बिकास हुने तर स्थानिय सरकार आएको ५ वर्ष बितिसक्दा पनि पूर्व पश्चिम हाईवेसंग जोडिएको उप्रेती टोल जाने बाटो अहिले सम्म पिच हुन नसकेको स्थानिय बासीले दुखेसो पोखेका छन् । अघिल्लो स्थानिय सरकारबाट बल्ल तल्ल गत वर्ष सो बाटोको लागि १० लाखको बजेट परेको थियो तर अहिलेसम्म असार महिना लाग्दा समेत बाटो पिचको काम हुन सकेको छैन ।

चुनाव अगाडि काम देखाउनका लागि ग्राबेलको थुप्रो झार्यो तर त्यसलाई सम्याउनका लागि ठेकेदारले डोजर पठाउन नसकेकोले गाउबासीले धेरै समस्या र दुख भोगेको स्थानियले बताए ।

पटक पटक वडामा भनेपछि बल्ल तल्ल ग्राबेल सम्माउनका लागि डोजर आएर सम्म्यायो तर झारा टार्ने काम गरेर सम्मायो । अहिले राप्तीमा आएको नया स्थानिय सरकारले सो बाटोको निमार्ण कार्य समयमा नै सक्ने स्थानियले आशा राखेका छन् ।

  • काम ढिला सुस्ति
  • नवनिर्वाचित मेयर शमसेरद्धारा बाटो निरिक्षण
  • पिच निर्माण
  • पूर्वी चितवन राप्ती ६
आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.