• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाइ तोड्दै वुवाको किरियामा दुइ छोरी

चितवन : छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई चितवन माडीका दुई दिदी-बहिनीले तोडेका छन् । दिवंगत बुबाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् । ९ जेठमा निधन भएका चितवनको माडी नगरपालिका-८ खरकट्टा -(इन्द्रवस्ती)का कृषक फणीन्द्रराज पुरीका दुई छोरीले काजकिरिया गरिरहेका छन् । उनका छोरीहरू २२ वर्षीया रेजिना र २० वर्षीया अनुसा पुरी किरियामा बसेका हुन् । ४८ वर्षीय अगुवा किसानसमेत रहेका फणीन्द्रराज पुरीको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको क्रममा निधन भएको थियो ।

चार महिनाअघि फोक्सोमा ट्युमर देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । बिस्तारै ट्युमर ब्रेनमा फैलियो, त्यसैकारण उनको निधन भयो । पुरी ६ वर्ष अघिदेखि पिसाब थैलीमा भएको ट्युमरसँग लड्दै आएका थिए । ०७३ सालमा उनको पिसाबथैलीमा भएको ट्युमरका कारण पिसाबनली बन्द भएको थियो । चिकित्सकले शल्यक्रिया गरेर पिसाबथैली बाहिर राखिदिएका थिए । यद्यपि उनी रोगलाई भुलेर तरकारी खेती र बाख्रापालनमा व्यस्त थिए । उनको यही मिहिनेतले माडी नगरपालिकाले सम्मान पनि गरेको थियो ।

उनको निधनपछि आमा सीता पुरीसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवै छोरीले देवघाटमै पुगेर बाबुलाई दागबत्ती दिएका थिए । बुबा मिहिनेती हुनुहुन्थ्यो । पछिल्लो चार महिना बुबा बिरामी हुँदा हामी दिदी बहिनी सँगै अस्पतालमा उहाँको हेरचाहका लागि बस्यौँ,विगतमा अरू ठाउँका छोरीले किरिया बसेको देखेको बताउँदै रेजिनाले भनिन्, हामी आफैँ किरिया बसेका हौँ । बुबाको हेरचाह गर्न सक्ने हामी बुबाको संस्कार पनि त गर्न सक्छौँ । छोरीले बाबुको मलामी जानुहुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो,उनले भनिन्, मेरो बुबाको सन्तान बहिनी र म मात्र हौँ, बुबाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ ।

उनीहरू किरिया बस्दा आफन्त र छिमेकीले पनि सहजीकरण गरे । स्वयं परिवार र आफन्तले परिवर्तन ल्याउनुपर्छ भनेर प्रशंशा गर्नुभयो । पण्डित बाजेले बस्न मिल्छ, अन्त पनि बसेका छन् । आफ्नो बुबाको किरिया आफैँ बस्दा झन्रा म्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको उनले सुनाइन् ।

  • किरिया
  • दुइ छोरी
  • वुवा
शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.