• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

बाहुनकी छोरी दलित महिला सदस्यमा विजयी

गुल्मी : उनी पोखरेल थर गरेकी (जैसी बाहुन) परिवारकी छोरी हुन्, जो यसपालीको स्थानीय तह निर्वाचनमा गुल्मीको एक नम्बर वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् ।

झट्ट सुन्दा जैसी ब्राह्मणकी छोरी दलित महिला सदस्यमा कसरी निर्वाचित भइन् भन्ने प्रश्न उब्जिएला । तर उनले यसअघि नै दलित महिला सदस्य हुने अधिकार प्राप्त गरेकी छन् ।

किनकि उनले दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी छन् । उनी हुन् गुल्मीको धुर्कोट गाउँपालिका– ६ धुरगाउँकी २१ वर्षीया मिना पोखरेल परियार ।

जसले २०७४ सालमा आफ्नै छिमेकी नारायण परियारसँग १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । त्यस वडामा उनीसहित दलित महिला सदस्यका लागि तीन जना महिलाहरुले उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उमेदवारका रुपमा मधु दर्जी । नेपाली कांग्रेसबाट पार्वती बिक र नेकपा माओवादी केन्द्रबाट उनै मिना पोखरेल परियार दलित महिला सदस्यका उमेदवार थिए ।

अन्तिम मत परिणम यस्तो आयो कि स्वतन्त्र उमेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्वी कांग्रेसकी पार्वती बिकले ४२६ मत ल्याइन् । माओवादीकी उनै मिना पोखरेल परियारले भने ८९९ मत प्राप्त गरिन् । अर्थात् कांग्रेसकी बिकलाई पोखरेल परियारले दोब्बर भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन् । उनले बिकलाई ४७३ मतले पराजित गरेकी हुन् ।

यसरी त्यस वडामा सबैभन्दा पपुलर मतले विजयी भएकी मिना पोखरेल परियार भन्छिन्– ‘म त चुनाव लड्न मानेकी थिइन्, प्ुष्कर सरले कर गरेर निकै हौसला दिनुभयो । उहाँकै प्रेरणबाट उठेँ ।

तर जितौँला भन्ने लागेको थिएन र पनि यति धेरै मतले जित्न पुगें । निकै खुशी लागेको छ ।’ उनले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जनप्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिइन् ।

शिक्षक तथा प्रेस सेन्टर नेपालका सदस्य समेत रहेका पुष्कर खड्का भन्छन्, ‘मिनाले छिमेकमै अन्तरजातिय विवाह गरेर सदियौंदेखि जा’तीय वि’भेदको ज’ञ्जिर तो’ड्दै समाजको सामना गरिन् । त्यसयता पनि उनले महिलामाथि र दलितमाथि हुने अ’न्याय, अ’त्या’चारविरुद्ध महिलाहरुलाई संगठित गर्दै स’शक्त ढंगले सामाजिक सेवा सक्रियता देखाइरहिन् ।

जा’तीय रुपमा कुनै समय क’ट्टर मानिएका उनका माइती जैसी ब्रम्हण पोखरेल परिवारबाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चु’नौती मोल्नु परेन । धुर माविमै कक्षा १० मा पढ्दापढ्दै उनको नारायण परियारसंग विवाह भएको थियो ।

मिना भन्छिन्– ‘धुर माविमै पढ्दा देखि नै मैले माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएकी थिएँ । क्रमशः माओवादीको राजनीति निकै मन पर्यो, संगठित हुँदै गएँ । अहिले वडा सदस्यमा धेरै मतान्तरले जितेपछि आगामी दिनमा अझ माथि पुग्छु कि भन्ने हौसला जागेको छ ।’

गुल्मीमा अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी सबैभन्दा कान्छी विजयी उमेदवार पनि हुन् । उनको वडामा उनको पार्टी माओवादी केन्द्र र एमाले बीच गठबन्धन हुँदा एमालेका कृष्ण नेपालीले पुनः वडाध्यक्ष जितेका छन् ।

  • दलित महिला सदस्यमा
  • बाहुनकी छोरी
  • विजयी
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.