चितवन : कालिकाको मेयरमा एमालेले गठबन्धनलाई १२० मतले पछी पारेको छ ।
एमालेका बिनोद रेग्मीले गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीलाई पछी पार्दै मतान्तर बढाएका हुन ।
उपमेयरमा पनि गठबन्धनकि सबिता लामा भन्दा एमालेको अग्रता रहेको छ ।
उपमेयरमा एमालेकि बिमला लामाको ८७० मतले अगाडि छ । अब कालिकाको १७२७ मत गणना गर्न बाकी छ ।