• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

बिनामारेमा भारी मतान्तरले गठबन्धनको प्यानलनै विजयी


बिनामारे । स्थानीय तह निर्वाचन २०७९ मा जैमिनी नगरपालिका -५,विनामारेमा गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी भएको छ ।

वडाअध्यक्षमा नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापाले भारी मतान्तरका साथ विजयी भएका छ्न् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका कृष्ण बहादुर हमाललाई २ सय ६३ मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।
थापाले ६ सय ७८ मत प्राप्त गरेका थिए भने हमालले ४ सय १५ मत प्राप्त गरेका थिए ।
पन्चायतपछी पहिलोपटक विनामारेमा नेपाली कांग्रेसले अध्यक्ष पाएको हो ।

गठबन्धनका सबै सदस्यहरु लोकप्रियमतका साथ निर्वाचित भएका छ्न् । नेकपा माओबादीका तर्फबाट महिला सदस्यमा लक्ष्मी देवि चापागाईं शर्मा, खुल्ला सदस्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट विष्णु शर्मा, महिला गीताकुमारी विक र दलित महिला सदस्यमा नेपाली काग्रेसको तर्फबाट मिनु विश्वकर्मा लोकप्रिय मत ल्याएर विजयी भएका छ्न् ।
विनामारेमा १ हजार १ सय ४४ मत खसेको थियो ।

मेयर र उपमेयरलाई भारी मत

विनामारेबाट गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले ७ सय १ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले ३ सय २० मत प्राप्त गरेका छन् । विनामारेबाट हलो र करुवाले एक एक मत पाएका छ्न् ।

त्यस्तै उप-प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले लोकप्रिय मत ल्याएका छन् । शर्माले ७ सय ३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले ३ सय २६ मत प्राप्त गरेका छिन् ।

  • binimare
  • binimare news
  • jaimuni news
  • Sweet Nepal
  • yubaraj sharma
सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.